नागरिक पोष्ट News

भर्चुअल छलफलमा कृषि अभियन्ता एवं कृषकहरु भन्छन् अबको आवश्यकता प्रागारिक कृषिको

५ असोज, काठमाडौं । मनमैजु साँस्कृति समाजको मन्थनमा कृषि अभियन्ता एवं कृषकहरुले तारकेश्वरमा प्रागारिक कृषिको आवश्यकतमा जोड दिएका छन् । कृषि अभियन्ता उद्धव अधिकारीले सरकारको दोधारे नीतिकै कारण प्राङगारिक कृषिले नेपालमा गतिलिन नसकेको बताउनु भएको छ । सरकारले यो वर्ष ११ अर्वको मलकिन्ने त भन्यो तर प्रागारिक

मेची महाकाली बुहारीद्वारा करुणालाई न्याय दिलाउने अभियान सुरु, देशैभरि सामूहिक दीप प्रज्वलनसहित प्रशासनलाई दबाब

बलत्कारपछि हत्या गरिएकी १७ वर्षिय करुणा घर्ती मगरको न्यायका लागि मेची महाकाली संयुक्त बुहारी आवाजले देशैभरि दीपप्रज्वलन सहित प्रशासनलाई दबाब कार्यक्रम गरेको छ ।  मेची महाकाली बुहारी संयुक्त आवाज काठमान्डौ हिंसा रहित समाज निर्माण गरौं, महिला सामान हैन सम्मान हो, लैङिगक हिंसा एक सामाजिक अपराध हो लगायतका

आन्तरिक वायु सेवाका जहाजहरु झण्डै ६ महिनापछि उडे

काठमाडौं, ५ असोज । झण्डै ६ महिनापछि आन्तरिक वायु सेवाका जहाजहरुले व्यवसायिक रुपमा उडान थालेका छन् । चैत ११ मा लकडाउन शुरु गर्नअघि नै कोभिड–१९ को संक्रमण फैलने जोखिम बढी रहेको भन्दै आन्तरिक हवाइ उडान लगायत सेवाहरु बन्द गरिएको थियो । आन्तरिक वायु सेवा कम्पनीहरुले सुरक्षा मापदण्ड अपनाएर सेवा सुरु गर्ने

आज सोमबार शेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, ५ असोज । यो साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार परिसूचक घटेको छ । कारोबार शुरु भएदेखि नै घट्ने क्रममा रहेको बजार परिसूचक तीब्र उतार चढाबकाबीच ६.१२ अंकले घटेर १५६९.०६ विन्दुमा झरेको छ ।कारोबारमा आएका १२ समूह मध्ये उत्पादन र प्रशोधन समूह बाहेक बाँकी अरु सबै समूहको उपसूचकमा गिरावट आएको

जीवन बीमा कम्पनीहरुमा आचार संहिता लागू गरिने

काठमाडौं । जीवन बीमा कम्पनी र सोमा आबद्ध कर्मचारीहरु अब आचार संहितामा बाँधिने भएका छन् । नेपाल जीवन बीमक संघले १९ वटै जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि आचार संहिता लागू गर्न लागेको हो । संघले आचार संहिताको मस्यौदा बनाएर छलफल सुरु गरेको जनाएको छ । जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले भने,

पहिरोको कारण बिस्थापित भएका नुवाकोट ध्याङफेदीका नागरिकहरुलाई चेन्ज एक्सन नेपालको सहयोग फोटोफिचर सहित

दुप्चेश्वर गाउपालीका वडा नं १ ध्याङफेदी स्थित सिसिपुका पहिरो पिडीतहरुलाई आबश्यक सामाग्री हस्तान्तरण गरिएको छ । शनिबार पहिरोको कारण बिस्थापित भएका १३४ घर परिवारलाई अत्याबश्यक सामाग्री हस्तान्तरण गरिएको गैरसरकारी संस्था चेन्ज एक्सन नेपालकी अध्यक्ष इन्दिरा घलेले जानकारी दिनुभएको  छ । सस्थाले १ हजार

मुटु, मृगौला र मानसिक रोगीलाई कोरोना संक्रमणको जोखिम कति ? कसरी बच्ने ?  

काठमाडौं— गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार ‘वर्तमान सन्दर्भमा नेपाली आप्रवासीहरुको स्वास्थ्य सवाल र उनीहरुको मानसिक स्वास्थ्य’ विषयक भर्चुअल कार्यक्रम आयोजना गरिएको थियो ।      औपचारिक रुपमा सम्मेलन सुरु

२० भन्दा बढी मुलुकमा रहेका किशोरकिशोरीले साटे कोरोना कहरको अनुभव  

२० भन्दा बढी मुलुकमा रहेका किशोरकिशोरीले साटे कोरोना कहरको अनुभव   काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाइरस) का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले  आफ्नो अनुभव साटासाट गरेका छन् ।   गैह्रआवासीय नेपाली संघ अन्तर्गत अन्तराष्ट्रिय

युवा नेता राजुदिन बाबुले गरे सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग

बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटिरहेकालाई लत्ता कपडा सहयोग गरेका हुन् । समय समयमा जनता समाजवादी पार्टीका युवा नेता राजुदिन बाबुले उनीहरुलाई खाद्यान्न र अन्य समाग्री पनि सहयोग गरेका थिए । आज आफनो निवासबाट नै सरसफाईकर्मीहरुलाई

सम्पर्क गर्दागर्दै २६ बर्षे युवकको लिङ्ग भाँचियो, भाँचिएको लिङ्ग तुरुन्तै यसरी जोडियो

काठमाडौ । दाङमा एउटा अनौठो घटना भएको छ । एक जना २७ वर्षका युवकको सम्पर्क राख्दै गर्दा गोप्य अंङ भाँ’चि’एपछि सफल शल्यकृया गरिएको छ । मध्यरातमा श्रीमतीसंग सम्पर्क राखेका पुरुषलाई यस्तो घटना भएको हो । ति युवकको दाङको तुलसीपुर सिटि हस्पिटलमा सफल शल्यकृया गरिएको छ । राति करिब ३ वजे तिर अस्पताल आएका उनको शल्यकृया

कुल पोष्ट : 8183