मनसुन सक्रिय बन्दा बाढी पहिरोको जोखिम बढ्यो
काठमाडौं, ७ असोज । साविकका वर्षहरूको तुलनामा यतिबेला मनसुन सकिनुपर्नेमा थप सक्रिय बनेको छ । पछिल्ला २ दिनयता नियमितजसो पानी परिरहेको छ भने यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । साथै मनसुन सक्रिय बन्दै जाँदा यसले बाढी पहिरोको जोखिम समेत बढाएको छ । यसपालिको मनसुन सकिने समय सेप्टेम्बर
थप ६३७ जनामा देखियो कोरोना
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना देखिएको हो । आज काठमाडौंमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नागरिक लगानी कोषको शेयर बिक्री भएन, हकप्रद भर्ने प्रिमियर इन्स्योरेन्सको तयारी
काठमाडौं । दुई पटक लिलाममा राख्दा समेत नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर बिक्री नभएपछि प्रिमियर इन्स्योरेन्सले अब आफैसँग राखेर हकप्रद भर्ने भएको छ । कम्पनीले नागरिक लगानी कोषको शेयर दुई दुई पटक लिलाम गर्न सार्वजनिक सूचना प्रकाशन गर्दा समेत कसैले किन्न चासो नदेखाएको जनाएको छ । प्रिमियर इन्स्योरेन्सको
राष्ट्रिय नागरिक विकास समाजको सहयोग तारेकश्वर नगरपालिकालाई एम्बुलेन्स
तारकेश्वर, ७ असोज । सामाजिक कार्यमा सक्रिय राष्ट्रिय नागरिक विकास समाजले तारकेश्वर नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकामा आज भएको एक कार्यक्रमका बीच समाजका अध्यक्ष महेशजंग कुवँर र मानर्थ सल्लाहाकार राजेश्वरी श्रेष्ठ ले नगरका मेयर रामेश्वर बोहोरलाई एम्बुलेन्सको साँचो हस्तान्तरण
यती एअरलाइन्सले उच्च सर्तकता अपनाएर हवाई उडान आजबाट शुरु गर्यो
काठमाडौं, ६ असोज । यती एअरलाइन्सले उच्च सर्तकता अपनाएर हवाई उडान सोमबारबाट सुरु गरेको छ । एअरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा सोमबार पत्रकार सम्मेलन गरी कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण झण्डै ६ महिनादेखि बन्द रहेको यती सेवा सुरु गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एअरलाइन्सका प्रमुख
थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ।पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १८ हजार १ सय ४२ जना संक्रिय संक्रमित
नेपाल सरकारले कृषि बीमा अन्तर्गत ७५ प्रतिशत अनुदान दिने व्यवस्था गर्दै
काठमाडौं । नेपाल सरकारले कृषि बीमाको प्रबर्द्धनको लागि आर्थिक वर्ष २०७०/०७१ बाट सुरु गरेको कृषि बीमामा अनुदान कार्यक्रमबाट किसानहरुले प्रशस्तै लाभ लिएको तथ्याङ्कले देखाएको छ । किसानहरु बाली तथा पशुपंक्षी बीमामा आकर्षित हुने क्रम तीव्र गतिमा रहेको तथ्याङ्कले देखाएको छ । बाली तथा पशुपंक्षी बीमाका लागि
एकै दिनमा गरिमा विकास बैंक को तीन नयाँ शाखा संचालनमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज ४ गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।विकास बैंकले काठमाडौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले ३ दिनअघि मात्र आश्विन १ गते देशका विभिन्न
समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले शुरु गर्यो एकीकृत कारोबार
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।यी दुई लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबारका लागि
पाँच दिनसम्म हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना, सचेत रहन मौसम विज्ञान विभागको आग्रह
काठमाण्डौ । आउँदो पाँच दिन देशका धेरै ठाउँमा हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन निकाल्दै उत्तर–पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेको जनाएको छ । आज सहित आउँदो पाँच दिनसम्म देशका