नागरिक पोष्ट News

लोकसेवा पास नगरी १७ सयलाई सरकारी जागीर, कुन कुन सरकारी क्षेत्रहरु जागीर पाइने हेर्नुहोस्

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र सन्त्रासको कारण सरकारी ढुकुटी रित्तिएको भन्दै गत बैशाख २४ गतको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन भन्दै नयाँ कर्मचारी भर्ना र नियुक्ति गर्न बन्द गर्ने निर्णय गरेको थियो । सरकारको यस्तो निर्णयपछि लोकसेवा विज्ञापन खुलेपछि सरकारी जागिरको

स्याङ्जाको वालिङमा एकै परिवारका ९ जनाको पहिरोमा पुरिएर मृत्यु, दागबत्ती दिने कोहि भएन !

स्याङ्जाको वालिङमा एकै परिवारका ९ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।  पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । एकैघरका सबैजनाको मृत्यु भएकाले दागबत्ती दिने  कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले दागबत्ती दिएका छन् ।

काठमाडौको सबै वडामा कोरोना संक्रमितको संख्या यस्तो छ, ६१ जनाको मृत्यु

काठमाडौं महानगरपालिकामा कोरोना भइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३ सय नाघेको छ। महानगरपालिकाले बुधबार उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबारसम्म महानगरमा ७ हजार ३९३ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये ३ हजार ६१३ जना संक्रिय संक्रमित छन् भने ३ हजार ३५४ जना संक्रमण मुक्त भइसकेका छन्। सबैभन्दा बढी

काठमाडौंमा कोठा भाडामा हेर्न आएका दुई व्यक्तिद्वारा लुटपाट

काठमाडौं । काठमाडौंको पेप्सिकोलामा भाडामा बस्नका लागि कोठा हेर्ने निहुँमा आएका दुईजनाले लुटपाट गरेका छन् । घरमा अन्य व्यक्ति नभएका बेला फ्ल्याट हेर्नेभन्दै आएका व्यक्तिले पवित्रा विडारी उप्रेतीको सिक्री लुटेका हुन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार घरनजिकै रहेको सीसी टीभी फुटेजका आधारमा

एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय, धरौटीमा रिहा या आममाफी लागू नहुने

काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।  नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ । आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा

कोरोना संक्रमित बढेसँग फेरि लकडाउन गराउने सरकारको यस्तो तयारी

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको सँख्या बढेमा सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा उक्त जानकारी गराएका हुन् । उनले नेपालमा सक्रिय संक्रमितको सँख्या २५ हजार नाघेमा लकडाउन गरिने बताए । सक्रिय

राष्ट्रिय नागरिक समाज र उज्यालो नेपालकीअध्यक्ष रमा कोइराला रोहिनीको पहलमा सिन्धुपाल्चोक बाह्रबिसे राहत वितरण

सिन्धुपाल्चोक(बाह्रबिसेमा पहिरो पिढितहरूलाई राहत आज ष्यिलक अगिदक   घद्दछ(द्यज्ञ अन्तर्गत क्लब  टेम्पल सिद्धि बिनायक साथै अध्यक्ष सन्तोष सरापज्यु, ष्यिलक अगिदक शुभ लाभ, राष्ट्रिय नागरिक समाजका सल्लाहकार तथा  उज्यालो नेपालकीअध्यक्ष रमा कोइराला रोहिनीको  पहलमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका

कुन मास्क कसरी लगाउने ध्यान दिनुपर्ने कुराहरु

‘कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्’ जनस्वास्थ्य विशेषज्ञ डा. रबिन्द्र पाण्डेले भने, ‘किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।’ विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका

२५ हजार बढी सक्रिय संक्रमित भए पुनः लकडाउन गरिने स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोना संक्रमितको सक्रिय संख्या २५ हजार बढी भएको अवस्थामा पुनः लकडाउन गर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरिएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

सहकारीको ब्याजदर शतप्रतिशत कार्यान्वयन गर्ने नियमन निकाय र सहकारी अभियानले प्रतिवद्घता व्यक्त गरे

काठमाडौं, ७ असोज । सहकारीको ब्याजदर शतप्रतिशत कार्यान्वयन गर्ने नियमन निकाय र सहकारी अभियानले प्रतिवद्घता व्यक्त गरेका छन् । ब्याजदर निर्धारण समितिले गत असोज ५ गते सहकारीको ब्याजदर १४.७५ प्रतिशत निर्धारण गरेको थियो । नेपाल सहकारी पत्रकार समाजले असोज ७ गते आयोजना गरेको सहकारीको ब्याजदर कार्यान्वयनको

कुल पोष्ट : 8183