नागरिक पोष्ट News

नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सीआआईबीलाई पत्र

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न सहयोग मागेको हो । विभागले

यी ९ प्रकारका सेनिटाइजर प्रयोग नगर्नु, स्वास्थ्यलाई गम्भीर हानि गर्छ (सूची सहित)

कोरोना रोकथामका लागि सर्वसाधारणलाई सेनिटाइजरको प्रयोग गर्न भन्दै चिकित्सकले सुझाव दिएका कारण वजारमा सेनिटाइजरको बिक्री र प्रयोग बढेको छ । यहि मौकाको फाइदा उठाउँदै केही उत्पादन कम्पनीले मानव जिवनमै गम्भिर असर गर्ने सेनिटाइजर उत्पादन गरेको पाइएको हो । साबुनपानी नभएको अवस्थामा सेनिटाइजर दलेर पनि हातलाई

राजधानीका १० ठाउँमा सरकारले सहुलियत पसल सञ्चालन हुदै

काठमाडौं  । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौं उपत्यकाका ७ बिक्री केन्द्रमा

व्यवसाय सुरु भएपनि कारोवार हुन सकेन व्यवसायीको गुनासो

काठमाडौं, ११ असोज । कोरोना महामारी रोकथामका लागि ४ महिनासम्म गरिएको लकडाउन र त्यसपछि जारी पटकपटकको निषेधाज्ञा खुलेर काठमाडौंमा पसल व्यवसाय सञ्चालनमा आए पनि कारोबार भने बढ्न सकेको छैन । काठमाडौं उपत्यकाकै प्रमुख व्यापारिक केन्द्र मानिने असन, न्यूरोड, जमल, इन्द्रचोक, महाबौद्ध क्षेत्रमा साविक तुलनामा ९०

मुक्तिनाथ विकास बैंकलेअष्ट्रेलियाबाट रेमिट सेवा सञ्चालन गर्दे

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा लगइन गरी गरी वा मोबाईल एप्सबाट नेपालमा रहेका कुनैपनि

काठमाडौंमा थपिए ८०९ जना कोरोना संक्रमित

काठमाडौं । आज काठमाडौँ उपत्यकामा आइतबार थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज काठमाडौँका ६३३ , भक्तपुरका ७२ तथा ललितपुरका १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अझै कोरोनाको खतरा छ, विद्यालय तत्काल नखोल्नु - शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नुभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्। शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल

उपत्यकामा मात्र ७२४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् । ४ घण्टामा १२०७ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा ४११ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको

डब्ल्यूएचओको अर्को चेतावनी : कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाख मानिसको मृत्यु हुने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा

विज्ञको निष्कर्ष: कोरोनाबाट बच्न खोपभन्दा मास्क नै बढी प्रभावकारी

काठमाडौ । अमेरिकाको प्रमुख स्वास्थ्य संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का निर्देशक डा. रोबर्ट रेडफिल्डले कोरोनाबाट बच्न खोपभन्दा मास्क नै बढी प्रभावकारी हुने दाबी गरेका छन्। अमेरिकी संसदको एक समितिमा सासंदसमक्ष डा। रेडफिल्डले मास्क स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा शक्तिशाली

कुल पोष्ट : 8183