नेपाललाई साढे दुई करोड डोज कोरोनाको भ्याक्सिन
काठमाण्डौ – नेपाललाई २ करोड ५० लाख कोरोनाविरुद्ध खोप (स्पुत्निक भी)को डोज दिन रुसको स्वतन्त्र सम्पत्ति कोषल तयार भएको छ । ट्रिनिटी फर्मास्युटिकल्समार्फत नेपाललाई सो संख्यामा कोरोनाविरुद्ध खोपको डोज दिने रुसी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । ट्रिनिटी फर्मास्युटिकल्स निजी स्वास्थ्य सेवा फर्म र रुसको
नेपालमा संक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो, १० हजार ७०७ संक्रमित होम आइसोलेसनमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज १३ गते १५१३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमित २० हजार ३९६ छन् । १०
काठमाडौमा फेरी लकडाउनको तयारी, संक्रमितको संख्या २२ हजार नाघ्यो
काठमाडौ उपत्यकामा ८ सय १७ जना कोरोनाका बिरामी फेला परे संगै संक्रमितको संख्या २५ हजार नजिक पुगेको छ । सरकारले २५ हजार सकृय संक्रमित भएपछि पुन लकडाउन गर्ने बताएको छ । कोरोना नियन्त्रणका लागि पुन लकडाउन गर्ने मिति नजिकिदै गएको उपत्यकाको संक्रमित संख्याले देखाएको छ । सोमवार र मंगलबार काठमाडौ उपत्यकामा
काठमाडौमा जोर बिजोरमा कडाई, सोर्सफोर्स चल्दैन एकाविहानै एक हजार ५८ सवारी साधन कारवाहीमा
काठमाडौ । नियम पालना नगर्ने सवारी साधनलाई काठमाडौमा कारवाही थालिएको छ । काठमाडौंमा चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ गरेको प्रहरीले एक हजार भन्दा बढीलाई कारवाही गरेको छ । कोरोनाको जोखिम बढ्दै गएका कारण मंगलबारबाट ट्राफिक महाशाखाले चेकजाँचमा कडाइ गरेको जनाएको छ । महाशाखाका प्रवक्ता एसपी रामेश्वर
काठमाडौं उपत्यकामा सवारीको जोर बिजोरमा फेरि कडाइ
काठमाडौं । ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ
उपत्यकामा अहिलेसम्मकै धेरै ९३७ जनामा कोरोना संक्रमणको पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । पछिल्लो २४ घण्टामा उपत्यकामा थपिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो । आज थपिएका
Kalimati Voice II के हो कालिमाटी प्याज काण्ड ! भ्रम र यथार्थ यस्तो छ हेर्नुहोस्
दशैं तिहारको मुखमा प्याजको भाउ आकासियो परनिर्भरता कहीले सम्म भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ। जसको प्रत्यक्ष असर नेपालमा परेको छ । भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर
कोरोनाबाट विश्वभर दश लाख बढीको मृत्यु, संक्रमितको संख्या ३ करोड ३४ लाख भन्दा धेरै
अमेरिकाको २१ राज्यमा संक्रमण बढ्यो अमेरिकामा कोरोना संक्रमण दर तीव्र गतिमा फैलिएको छ। जन हपकिन्स युनिभर्सिटीको तथ्यांकका अनुसार अमेरिकाको ५० राज्य मध्ये २१ राज्यमा गत हप्ता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। १९ राज्यमा कोरोना अहिले स्थिर अवस्थामा रहेको छ। १० राज्य यस्ता छन् जहाँ कोरोना संक्रमण
एक किलो प्याज ६० रुपैयामा, एक जनाले ३ किलो मात्रै किन्न पाउने
खाद्य व्यवस्थाले विक्री कक्षबाट उपभोक्तालाई प्रतिकेजी ६० रुपैयाँमै प्याज विक्रीवितरण गरिरहेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो । प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय
डेरामा बस्नेहरुलाई पिसिआर रिपोर्ट नल्याउँदा कोठामा बस्न नदिएको गुनासो, घरधनीलाई सरकारको यस्तो निर्देशन
काठमाडौं । काठमाडौका घरभेटीहरुले डेरामा बस्नेहरुलाई पिसिआर रिपोर्ट नल्याउँदा सम्म कोठामा बस्न नदिएको गुनासो आएपछि सरकारले पिसिआर रिपोर्टका लागि बाध्य नपार्न आग्रह गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले घरधनी वा प्रतिष्ठानका मालिकहरुले आफ्ना कर्मचारी र भाडामा बस्नेहरुलाई