नागरिक पोष्ट News

हेर्नुहोस् कुन कुन कम्पनीको शेयर कती प्रतिशतले बृद्धी भयो

काठमाडौं, २० असोज । साताको तेस्रो कारोबार दिन मंगलवार (आज) पाँच ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । ङादी ग्रुप पावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, माउण्टेन हाइड्रो नेपाल र नेपाल फाइनान्सको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । पाँच ओटा कम्पनीमध्ये चार ओटा

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त

काठमाडौं, २० असोज । नबिल बैंकको संचालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो ।२०७४ मंसिर १५ गतेबाट पौडेल नबिलको संचालक समितिमा छन् । पौडेल एसिया प्रशान्त क्षेत्रको ग्लोबल अलाइन्स बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय

प्रहरी प्रशासनले बढायो सुरक्षा सतर्कता

काठमाडौं, २० असोज । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै सुरक्षा निकायले सुरक्षा सतर्कता र निगरानी बढाएको छ । विशेषगरी चाडपर्वका बेला हुन सक्ने कालोबजारी, उपभोग्य वस्तुको मूल्यवृद्धि, म्याद गुज्रेका तथा अखाद्य वस्तुको विक्रीवितरणका साथै चोरी र लुटपाट जस्ता घटना न्यूनीकरणका लागि प्रहरी प्रशासनले

पत्रकारहरुको प्रोफाइल संकलन गर्दे तारकेश्वर पत्रकार मञ्च

१७ असोज, काठमाडौं । तारकेश्वर पत्रकार मञ्चको आजको कार्यसमिति बैठकले तारकेश्वर नगरपालिकाभित्र स्थायी वा अस्थायी बसोबास गरेर पत्रकारिता गरिरहेका पत्रकारहरुको प्रोफाइल संकलन गर्ने भएको छ । तारकेश्वरमा रहेर स्थानीय मिडिया वा राष्ट्रिय मिडियाहरूमा काम गर्ने पत्रकारहरुको प्रोफाइल बनाउन लागेको हो ।तारकेश्वर

प्रधानमन्त्रीका सल्लाहकारहरु रिमाल, भट्टराई र थापालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको ट्विटमार्फत् जानकारी दिएका हुन् । उनीसँगै प्रेस सल्लाहकार सुर्य थापा र  परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ ।यसरी प्रधानमन्त्री

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण देखियो, उच्च ज्वरो आएपछि उपचारका लगि अस्पताल भर्ना

काठमाडौं कोरोना भाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । ह्वाइट हाउसले राष्ट्रपति सावधानी अपनाउन अस्पताल पुर्‍याइएको जनाएको छ। ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड(१९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

 प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने

काठमाडौं उपत्यकामा एकैदिनमा १ हजार ६३८ कोरोना संक्रमित थपिए

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् । पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा

न्यूरोडदेखि दरवारमार्गका पसलमा ७०% सम्म छुट

काठमाडौं । चाडपर्व नजिकिएसँगै ग्राहक तान्न व्यापारीहरूले आकर्षक छुटको अफर ल्याउन थालेका छन् । उपत्यकाका मुख्य व्यापारिक स्थान असन, न्यूरोड, ईन्द्रचोक, दरवारमार्ग लगायतमा स्थानका व्यापारीले ग्राहक तान्न भारी छुटको अफर ल्याएका हुन् । कोरोनाका कारण विगतका वर्षहरूमा जस्तो रौनक र भीडभाड नभए पनि व्यारीहरूले

पेप्सिकोलामा ग्याँसको रेगुलेटर लिक भएर पड्किंदा ५ जना घाइते

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामास्थित पेप्सिकोलामा ग्याँस पड्किएको छ । ग्याँसको सिलिन्डर लिक भएर ग्याँस पड्किंदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । घाइते उनीहरूको

कुल पोष्ट : 8183