नागरिक पोष्ट News

विश्वभर कोरोना संक्रमित,कुन देशमा कति प्रभावित विवरणसहित

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ ।पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना

कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल सजाय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा् जागेश्वर गौतमले कोरोना पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसे संक्रमण ऐन अनुसार कारबाही गरिने जनाएका छन् । उनले कोरोना संक्रमितहरु आइसोलेशनमा नबसे संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिँदे पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई

काठमाडौँ उपत्यकामा १४०९ जनामा देखियो कोरोना

काठमाडौं । काठमाडौँ उपत्यकामा आज एक हजार ४ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।मन्त्रालयका अनुसार काठमाडौँका एक हजार १ सय १६, ललितपुरका एक सय ६३ , तथा भक्तपुरका एक सय ३० जनामा संक्रमण पुष्टि भएको हो।आज देशभर दुई हजार

काठमाण्डौ उपत्यकामा एकैदिन २५४० जना कोरोना संक्रमित थपिए, हालसम्मकै उच्च रेकर्ड

काठमाडौं उपत्यका लगायत देशभर हालसम्मकै कोरोना संक्रमितको संख्या उच्च रेकर्ड कायम भएको छ । स्वास्थ्य मन्त्रालयको जनाएअनुसार असोज २२ गते विहिबार पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा २ हजार ५४० जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुर ३२० जना छन्। योसँगै सक्रिय

नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित, एकैदिन ४ हजार ३ सय ६४ जनामा संक्रमणको पुष्टि

काठमाडौं । नेपालमा ४३६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४३६४ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै उच्च हो ।  योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९८ हजार

हावाबाट नै कोरोना संक्रमण बढी फैलिरहेको छ - सीडीसी

अध्ययनका अनुसार, एकचोटि खोक्दा कम्तीमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी पानीका थोपाहरू निस्कन्छन् । जुन हावामा मिसिन्छन्, हावाको गति बढी भएमा छोटो समयमा परसम्म पुग्न सक्छन् । अनुसन्धानकर्ताहरुले घरमा बस्दा पनि हावालाई स्वच्छ राख्न पर्याप्त भेन्टिलेसनको आवश्यकतामा जोड दिएका छन् ।  अमेरिकी

असोज महिनामा मात्रै ३४ हजार ६ सय ८० कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित नै २५ हजार पुग्यो

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९४ हजार नाघेको छ भने सक्रिय संक्रमित नै २५ हजार पुगेको छ । असोज यता मात्रै ३४ हजार ६ सय ८० संक्रमित थपिएका छन् भने १ सय ९५ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् । अवस्था भयावह हुन थालेको छ भने सरकारले नै काठमाडौं उपत्यकामा बेड अभाव हुन थालेको स्वीकारेको छ ।   काठमाडौं

मन्त्रीमण्डल पुर्नगठन हुदै, अर्थमान्त्रीको दाबेदारहरु यी हुन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बीच अर्थमन्त्रीको सहमति हुन नसक्दा अर्थ मन्त्रालय नेतृत्व विहिन बनेको छ। अब बस्ने नेकपाको सचिवालय बैठकले अर्थमन्त्रीको टुंगो लगाउने भएको छ । एक महिनादेखि अर्थमन्त्रीको पद खाली छ ।  अर्थमन्त्रीका दावेदारमध्ये पछिल्लो समय पार्टी महासचिव विष्णु पौडेललाई अझ बढी बलियो

कोरोनाको उच्च जोखिममा काठमाडौ उपत्यका, सक्रिय संक्रमित २५ हजार पुग्न लाग्यो, केही समयका लागि लकडाउन गरिनुपर्दछ - विज्ञहरु

काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ भित्र १९ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ४० जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १५ सय ३१ जना हुन्। नयाँ संक्रमितमध्ये उपत्यकामा मात्र ६२.७

सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार हुँदै

काठमाडौं, २० असोज । मंगलबार स्थानीय बजारमा सुनको मूल्य ८०० रुपैयाँ बढेको छ । हिजो प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिद विक्री भएको सुन आज ८०० रुपैयाँ मूल्य वृद्धि भई कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ९०० रुपैयाँ तोकिएको छ भने तेजावि सुनको मूल्य

कुल पोष्ट : 8183