नागरिक पोष्ट News

प्रभु बैंकको नयाँ शाखा तुलसीपुरमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यानको सारदा नगरपालिकाको श्रीनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।उक्त शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले गरेका हुन् । समुद्घाटन

सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा झण्डै नौ लाखको आवेदन

काठमाडौं । कूल ३० लाख कित्ताको लागि आईपिओ निष्काशन गरेको सानिमा जनरल इनस्योरेन्स कम्पनीको आईपिओमा झण्डै नौ लाख जनाकोआवेदन परेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आठ लाख ८२ हजार ७०३ जनाले आवेदन दिएका छन् । कूल आवेदकको संख्या अझै थप हुनेछ । आश्वास सदस्यता

आरएसडिसी लघुवित्तद्वारा लाभांश दिने प्रस्ताव

काठमाडौं, २५ असोज । आरएसडिस लघुवित्त वित्तीय संस्था लिमिटेडले १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण

प्रभु लाइफद्वारा आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन

काठमाडौं, २५ असोज । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । कम्पनीले ६० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हाल कम्पनीको

नेप्से परिसूचक १३ अंक घट्यो, २ अर्ब ३९ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं, २५ असोज । आइतबरा नेप्से परिसूचक १३.३७ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १५७६.२७ विन्दुमा झरेको हो । त्यस्तै आज २ अर्ब ३९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।९२ लाख ८१ हजार ४७८ कित्ता सेयर खरिदबिक्री भएको छ । फाइनान्स बाहेक अरु समूहका सूचक घटेको छ । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ८६.३७

बडादशै २०७७ को लागि यस बर्ष नयाँ नोट वितरण नगर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपाली दशैँमा नयाँ नोट सटही नगर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकले निर्णय गरेको हो । विगतका वर्षहरुमा दशैंमा नयाँ नोट निष्काशन गरी वितरण गर्दै आएको थियो । तर यस वर्षको दशैमा भने हाल तीव्र रुपमा कोरोना भाइरसको

कोरोनाको डरलाग्दो अवस्थाः एकैदिन थपिए ५ हजार बढी संक्रमित

काठमाडौं । शनिबार देशभर ५ हजार ८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ५ हजार ८ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ।हालसम्म ७४ हजार २५२ जना

विद्युतीय माध्यमबाट मात्र धितोपत्र सम्बन्धी सम्पूर्ण कारोबार गर्न स्टक ब्रोकर्स एशोसिएशनको आग्रह

काठमाडौं, २३ असोज । काठमाडौं, २३ असोज । धितोपत्रको दोस्रो बजारका सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाटै गर्न स्टक ब्रोकर्स एशोसिएशनले आग्रह गरेको छ । विश्वव्यापी महामारीको जोखिमलाई दृष्टिगत गर्दै संक्रमण न्यूनीकरणका लागि संघले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यहरूलाई यस्तो आग्रह गरेको हो । ‘ब्रोकर

सन्राइज बैंकको ग्राहकका लागि छुटनै छुट

काठमाडौं, २४ असोज । सन्राइज बैंकले कार्ड तथा ई–बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना प्रस्तुत गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड

‘कोभिड–१९ ले कृषि क्षेत्र धराशयी’

काठमाडौं, २४ असोज । कोरोना भाइरस (कोभिड–१९) ले कृषि क्षेत्र धराशयी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धित आधा दर्जन

कुल पोष्ट : 8183