नागरिक पोष्ट News

होसियार ! ट्राफिक प्रहरीको कारबाहीमा परिएला ! नम्बर प्लेट स्पष्ट नभएको सवारी साधन चलाए

महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाईका साथ कारवाही गर्न थालेको छ । आजमात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखि नम्बर

स्नायु प्रणालीमा समस्या देखिएपछि कोभिड–१९ खोपको परीक्षण स्थगित

न्यू ब्रन्सवीक/ कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणका क्रममा सहभागीमा कुनै किसिमको स्वास्थ्य समस्या आउनु

काठमाडौंमा एकैदिन २१ सय २९ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज काठमाडौँका १ हजार ७४६, भक्तपुरका १६७ तथा ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा एकैदिन २१ सय २९ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज काठमाडौँका १ हजार ७४६, भक्तपुरका १६७ तथा ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तेस्रो पटक स्थगित कोरोना बीमाविरुद्धको मुद्दा

काठमाडौं । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट तेस्रो पटक स्थगित भएको छ । सर्वोच्च अदालतमा आजको लागि पेशी तोकिएको कोरोना बीमा सम्बन्धी मुद्दा स्थगित गरिएको अभिवक्ता भाइराजा राईले बताए । कोरोना बीमा मापदण्ड २०७७ ले कोरोना बीमा पोलिसीले

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२०’ सार्वजनिक

काठमाडौं, २६ असोज । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट अफ नेपाल २०२०’ (FACTS of Nepal: 2020) संस्करण सार्वजनिक गरेको छ । यस २०२० को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्यांक संकलन गरी बनाइएको सूचनागत

समुदायमा नै फैलिएका कारण चौथो चरणमा प्रवेश गर्यो कोरोना, अवस्था भयावह बन्दै विज्ञ

काठमाडौं । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताएका छन् । पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीको भनाइ छ । भाइरोलोजिष्ट

यस वर्षको अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई

स्टकहोम, २६ असोज । अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्री पल मिलग्रोम र रोबर्ट विल्सनलाई संयुक्त रूपमा प्रदान गरिएको छ । लिलामी सिद्धान्त र नयाँ लिलामी ढाँचाको विकासमा सुधारमा उनीहरूको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले सोमवार जानकारी दिएको हो

आज ४ हजार ४७ जनालाई कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र २ हजार २ सय बढीलाई

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् । यससँगै कुल

काठमाडौँमा थपिए १४ सय १६ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौँमा ११४५ , भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुल पोष्ट : 8183