यात्रु नभएपछि यसपमलिको दशैमा सुनसा बसपार्क
काठमाडौं, २ कात्तिक । शनिवार घटस्थापना भएसँगै दशैं शुरू भइसकेको छ । तर दशैंमा घर फर्किने यात्रु नै नभएपछि काठमाडौंका मुख्य बसपार्क सुनसानप्रायः बनेका छन् । विगतका वर्षमा यतिबेला घर फर्किने यात्रुको थामिनसक्नु भीडभाड हुने बसपार्क कोभिड महामारीका कारण यात्रुको चहलपहल नहुँदा सुनसान देखिएका हुन् । दशैंको
स्वास्थ्य मन्त्रालय भन्छः पजेरो चढेर आउनेको निःशुल्क कोरोना भाइरसको उपचार गर्न साध्य छैन
काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचार तथा परिक्षणको शुल्क लिने सरकारले निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रबक्ता डा. जागेश्वर गौतमले असहाय, अपाङ्गता भएका व्यक्ति बाहेकको उपचार खर्च लिने सरकारले निर्णय गरेको जानकारी दिए । प्रबक्ता
काठमाडौं उपत्यकामा थप १६८९ जनामा देखियो कोरोना
काठमडौं । काठमाडौं उपत्यकामा थप एक हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेश्वर गौतमले यसतो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जना कोरोना संक्रमित थपिएका हुन् । आज
२०७७ को बडादशैँ शुरु आज घटस्थापना, उत्तम साइत ११ः४६ मा
काठमाडौँ । २०७७ सालको नेपालीको महान् पर्व बडादशैँ शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको
नुवाकोट लिखुका १२ बर्षिय क्यान्सर पिडित बालकलाई रू ३,५८,५०४ रुपैयाँ सहयोग (भिडियोसहित)
नुवाकोट लिखु गाउँपालिका वडा नं १ निवासी क्यान्सर पिडित १२ बर्षिय राजेश राइलार्इ रु ३ लाख ५८ हजार ५ सय चार रुपैंया सहयोग गरिएको छ । राष्ट्रिय नागरिक बिकास समाजका सल्लाहकार तथा नुवाकोट-जापान समाजका संस्थापक अध्यक्ष श्री उद्बब प्रसाद प्याकुरेलको विशेष पहलमा सो सहयोग संकलन भएको थियो । सहयोग अस्पतालको डा.अञ्जली
अवल सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न, थोरै पूँजीबाट सफल र सवल बन्ने संस्थाको उद्देश्य (भिडियोसहित)
मिति २०७७ असोज ३० गतेका दिन अबल बचत तथा ऋण सहकारी संस्था लि, को ११ साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कास्कुनका सचिव शालिकराम पुडासैनी, बिशिष्ट अतिथिहरूमा टोखा नगरपालिका वडा नं११ का वडा अध्यक्ष उत्तम अधिकारी, पिस हिमालय सहकारीका अध्यक्ष रामबाबु पाण्डे, टोखा नगरपालिका सहकारी प्रमुख
होशियार ! काठमाडौमा डेराका लागि कोठा खोज्दै आउनेहरुले लुटपाट र हत्या समेत गर्नसक्ने
काठमाडौमा अनौठा घटना बढ्न थालेका छन् । कोठा खोज्ने बहानामा आउने युवाहरुले लु टे र हिडेको घटना सेलाउन नपाउँदै भक्तपुरमा जग्गा किन्ने वहानामा पुगेका तीन जनाले एक जनाका ज्यान नै लिएका छन् । दुई महिनाअघि दुई युवक कोठा खोज्दै पेप्सीकोलास्थित एउटा घरमा पुगे। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी
मन्त्रिमण्डल पुनर्गठन : मन्त्रीमण्डलमा नयाँ मन्त्रीको नामावली यस्तो छ (सूची सहित )
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । पौडल प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् । त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन् । उपप्रधानमन्त्री
फेरि लकडाउन हुने ! काठमाडौंबाट एक सातामै करिब १ लाख बाहिरिए
काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या पनि बढेको छ । केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै मानिसहरु काठमाडौंमा पुनः लकडाउन हुने पो होकि भन्ने डरले धमाधम उपत्यका छोडेर गाउँ फर्किन थालेका हुन् । दशैं नजिकिएसँगै
काेराेना छिटाे पत्ता लगाउने एन्टिजेन टेष्टकाे शुल्क १ हजार, १ घण्टाभित्र रिपोर्ट आउने
काठमाडाैं । सरकारले काेराेना छिटाे पत्ता लगाउने एन्टिजेन परीक्षणकाे शुल्क १ हजार ताेकेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एन्टिजेन परीक्षणकाे अधिकतम शुल्क १ हजार ताेकेकाे जानकारी दिए । असाेज १५ गते बसेकाे मन्त्रिस्तरिय बैठकले एन्टिजेन परीक्षणकाे शुल्क