नागरिक पोष्ट News

उज्यालो नेपालमा आश्रित ३६ जना बालबालिकालाई खाद्यान्न हस्तान्तरण - भिडियोसहित

उज्यालो नेपालमा आश्रित ३६  जना  बालबालिकालाई  दशैको अबसरमा राष्ट्रिय बाणिज्य बैंकमा आबद्ध केही कर्मचारीहरूको सहयोगले राष्ट्रिय नागरिक समाज मार्फत संस्थाकि अध्यक्ष रमा कोइरालालाई खाद्यान्न हस्तान्तरण गरियो । उक्त कार्यक्रममा  राष्ट्रिय नागरिक समाजकी केन्द्रीय सचिव रिता श्रेष्ठ प्रधान, कोषााध्यक्ष

कक्षा १२ को परीक्षा मंसिर ९ देखि, कोरोना संक्रमितलाई परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन अपील !

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा समय विहान

अनलाइनबाटै बसको टिकट, कुन–कुन ठाउँका बससेवा कति ?

काठमाडौं उपत्यका लगायतका ठाउँहरुबाट गाउँ फर्किनेहरु पनि बढी हुन्छन् । कोरोना भाइरसको कारण गत वर्षको जस्तो भिड नभएपनि कोरोनाको डरकै बीच यात्रा गर्नैपर्ने मानिसहरु अहिले पनि अनलाइनबाटै टिकट लिएर घर गइरहेका छन् । अहिले कोरोनाको डरले लाइनमा बसेर टिकट काट्न सकिने अवस्था पनि छैन । यी विभिन्न समस्या तथा डिजिटल

सूर्यदर्शनटोल मनमैजुको बडादशै, तिहार, छठ नेपाल सम्बतको शुभकामना सहित टोल सरसफाई कार्यक्रम सम्पन्न

२०७७ सालको बडादशै  दिपावली, छठ, नेपाल सम्बत को उपलक्ष्यमा स्वदेश (बिदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदीबहिनीहरु तथा  सम्पुर्ण टोलबासिहरुमा हार्दिक मंगलमय शुभकामना  तारकेश्वर वडा नं ९ स्थित सूर्यदर्शटन टोलले यस वर्ष २०७७ सालको दशै, तिहार छठ र नेपाल सम्वत जस्ता चाडपर्वहरु सुरक्षित रही घरभित्रै मनाऔं

टीभीएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका १२ वटा नयाँ शोरुमको सञ्चालनमा

काठमाडौं । टिभीएसको नेपालका लागि आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले एकै पटक १२ वटा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ ।  कम्पनीले चाड बडादशैंको घटस्थापनाको साइतमा यी नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगञ्ज,

कोरोना महामारीका कारण युवा जनशक्ति बेरोजगार

काठमाडौं, ३ कात्तिक । कोरोना महामारीका कारण औद्योगिक तथा व्यावसायिक गतिविधि लयमा फर्किन सकेको छैन । महिनौं लामो लकडाउन तथा निषेधाज्ञा हटे पनि कोभिड संक्रमण घट्नुको साटो झन् विकराल बन्दै छ । महामारीको जोखिम र उपभोक्ताको क्रय शक्ति घट्दा वस्तुको माग प्रभावित भएर उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन्

कञ्चन गाउँपालिका सम्पुर्ण व्यक्तिगत घटना दर्ता किताबहरू डिजिटाइज हुने

कञ्चन गाउँपालिकाले  साविकका गजेडी तथा रूद्रपुर गाविस र गाउँपालिका भइसकेपछी का पनि सम्पुर्ण घटना हरू डिजिटाइज गर्ने भएको छ । डिजिटाइज पछी गाउँपालिकाका सम्पुर्ण व्यक्तिगत विवरण खोज्न सजिलो हुनेछ  साथै कसैको दोहोरो दर्ता तथा व्यक्तिगत घटना वारे अनुचित कार्यका लागि समेत रोक लाग्ने कञ्चन गाउँपालिकाका

सिटिजन लाइफ चौथो वर्षमा प्रवेश

काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आज चौथो वर्षमा प्रबेश गरेको छ । कोरोना महामारीका बीचमा कम्पनीले आज आइतबार तेस्रो बार्षिकोत्सव मनाएको हो । कम्पनीले तेस्रो  बार्षिकोत्सवको अवसरमा कम्पनीको लोगोको प्रतिक नयाँ मस्कट समेत सार्वजनिक गरेको छ । आगामी दिनमा सिटिजन

सन्राइज बैंकको चाडपर्व बिशेष योजना

काठमाडौं, २ कात्तिक । सन्राइज बैंकले चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफ्टसँग सहकार्य गरी उक्त योजना ल्याएको हो । यो योजनाअन्र्तगत बैंकका ग्राहकले मोबाइल बैंकिङ्गमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य

संवैधानिक प्रावधानमा महिलाहरुको सहभागिता सुनिश्चित भएपनि यथार्थमा अझै हुन सकेको छैन : -भवानी डोटेल

२ कात्तिक, काठमाडौं । मन्थनको चौंथो श्रृंखला शनिबार जुमबाट भएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेलले काँठमा विकासका काममा महिलाहरुको सहभागिता अत्यन्त न्यून रहने गरेको बताउनु भएको छ । कार्यक्रममा तारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेत धितालले निर्माणसँग सम्बन्धित काममा पुरुषको

कुल पोष्ट : 8183