कोरोना प्रेस ब्रिफिंग अब साताको दुई दिन मात्र हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना प्रेस ब्रिफिंग अब साताको दुई दिन मात्र हुने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार अब आइतबार र बुधबार मात्र प्रेस ब्रिफिंग हुनेछ । यद्यपी कोरोना सम्बन्धित विवरण दैनिक रुपमा दिइने भएको छ । मन्त्रालयको वेबसाइट,
भारतको देहरादुनस्थित एक आश्रममा ५१ नेपाली विद्यार्थी कुटिए
काठमाडौं । भारतको देहरादुनस्थित एक आश्रममा अध्ययनरत नेपाली विद्यार्थी निर्घात कुटिएको अभिभावकहरूले बताएका छन् । देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी १० कात्तिकमा कुटिएको उनका अभिभावकहरूले अनलाइनखबरलाई जानकारी दिए । कुटिएकामध्ये ४२ जनालाई चोट लागेको
नेपालबाट अझै दुई चार महिना कोरोना भाइरस हट्ने स्थिति देखिन्न
दशैं सकिएलगत्तै कोरोना संक्रमित हुनेको दर बढ्नसक्छ भन्ने विज्ञहरुको सुझावको मनन गर्नु आवश्यक छ । एक त जाडो मौसम अर्को दशैंमा सामाजिक दूरी पालना गर्न नसक्दाको परिणाम भयावह हुन सक्ने बताइन्छ । पछिल्लो समय नेपालमा दैनिक चार हजारभन्दा माथि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निधन हुनेको दर पनि बढिरहेको
काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम यो वर्षकै कम ११.४ डिग्री मापन
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११.४ डिग्री मापन गरिएको छ । मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम
सक्दिनँ भनेर स्वघोषणा गर्ने सङ्क्रमितको उपचार सरकारले गरिदिन्छ - प्रधानमन्त्री केपी शर्मा ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्ने बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सङ्क्रमितले उपचार गर्न सक्दिनँ भनेर स्वघोषणा गरे र अस्पतालले उपचार खर्च बेहोर्न सक्दिन भनेको खण्डमा सरकारले निशर्त उपचार गर्ने बताएका हुन् । प्रधानमन्त्री
विश्व स्वास्थ्य संगठनको चेतावनी: अर्को महिनावाट कोरोना भाइरसको थप भयावह हुन सक्छ, सचेत रहन अपील
काठमाडौ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभएको बताइएको छ । महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को
जोरपाटी स्थित बुद्धिष्ट बाल गृहमा आश्रित २२ जना बालबालिकाहरूलाई लत्ताकपडा र दशैं खर्च सहयोग
बिजया दशमीको शुभ अबसर पारेर फरक धार साप्ताहिकमा संवाददाता तथा सामाजिक अभियन्ता राजकुमार थापाको पहलमा राष्ट्रिय नागरिक समाज मार्फत जोरपाटी स्थित बुद्धिष्ट बाल गृहमा आश्रित २२ जना बालबालिकाहरूलाई लत्ताकपडा र अभियन्ता राजु श्रेष्ठ र राजेश्वरीको सहयोगमा दशैं खर्च संस्थाकी अध्यक्ष दुर्गा मैनाली हस्तान्तरण
भैरमटार आनन्द टोल सुधार समितीको शुभारम्भ साथै दशैँ–तिहारको अवसरमा शुभकामना आदान प्रदान(फोटो फिचरसहित)
साधना बस्नेत, काठमाडौं , २०७७ कार्तिक ७ गते शुक्रबार कीर्तिपुर नगरपालिका वडा नं ७ मा प्राचिन नाम नयाँ काम भन्दै भैरमटार आनन्द टोल सुधार समितिको आज फुलपातिको पावन अवसर पारेर काठमाण्डौ क्षेत्र नं १० बाट निर्वाचित सभासद तथा पूर्व मन्त्रि राजेन्द्र कुमार के.सी को प्रमुख आतिथ्यतामा भौतिक दूरी कायम गरी संस्थाको
कोरोनाबाट अहिलेसम्म करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित, तीनजनाको मृत्यु
काठमाडौमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित काठमाण्डौ । कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए । कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः
तारकेश्वर पत्रकार मञ्चद्धारा दशैँ–तिहार २०७७ को अवसरमा शुभकामना र विकास बहस कार्यक्रम सम्पन्न
- सुशान्त न्यौपाने काठमाडौं । तारकेश्वर पत्रकार मञ्चले बडा दशैं तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा विकास बहस कार्यक्रम सम्पन्न गरेको छ । बुधबार जुममार्फत् गरेको कार्यक्रममा करिव ४० जना सहभागीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा प्रतिनिधि सभाको सदस्य तथा काठमाडौं