नागरिक पोष्ट News

मोटरसाइकल चालकले ध्यान दिनुपर्ने ५ कुरा, जसले ठूलो दुर्घटनाबाट बचाउँछ

 सवारी साधन जे भएपनि बाइक राइड गर्ने व्यक्तिले केही महत्वपूर्ण पार्ट्सका विषयमा भने जानकारी राख्नु नै पर्ने हुन्छ । विशेषत मोटरसाइकलमा ब्रेक, क्लच, चेन स्पोर्केट, टायर, इन्धन तथा मोबिल, ब्याट्रीका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । ब्रेक कुनै पनि सवारीका लागि ब्रेक ब्रेकिङ सिस्टम सबैभन्दा महत्वपूर्ण

कोरोना संक्रमण भए खोकी र ज्वरो भन्दा पहिले देखा पर्न सक्छन् यी लक्षण : दीर्घ-कोभिड के हो?

काठमाडौँ । सुरुको अबस्थामा श्वासप्रश्वासमा असर गर्ने खालको सबै लक्षणहरू देखा पर्ने भएकोले कोभिड १९ लाई सुरुवातमा निमोनियाजस्तो रोगको रूपमा हेरिएको थियो । तर, कोभिडको विषयमा विभिन्न अध्ययनहरू हुँदै जाँदा यसले टाउकोदेखि पैतालासम्म सम्पूर्ण शरीरलाई असर गर्न सक्ने देखिएको हो । अध्यनानुसर विभिन्न उमेर

कोरोनाको दोस्रो लहर : बेलायतमा पनि एक महिना लकडाउन हुने

जेन्सी, १५ कात्तिक । बेलायतमा एक महिना लकडाउन हुने भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको घोषणा गर्ने तयारी गरेका हुन् । बीबीसीका अनुसार लकडाउन एक महिना लामो हुनेछ । सोमबारबाट लागू हुनेगरी मानिसहरुलाई घरमै बस्न भनिनेछ । विद्यालय, कलेज र विश्वविद्यालयहरु

२०७७ दशैंको टीका तारकेश्वर न.पा. ३ को बाल आश्रममा यसरी मनाइयो (भिडियोसहित)

मिति २०७७-७-१४ गते बिजया दशमीको अबसरमा राष्ट्रिय नागरिक समाजद्वारा तारकेश्वर नगरपालिका(३ तिनपिप्ले स्थित मातृ अपांग बाल गृहमा आश्रित बालबालिकालाई नवदुर्गाको प्रसाद टीका लगाई दक्षिणा, फलफूल र दिउँसोको खाजाको व्यवस्थापन गरि रमाइलो गरियो । उक्त बिशेष कार्यक्रममा बाल गृहका अध्यक्ष नर बहादुर राउत र संस्थाका

कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएपनि पत्रकार विष्णुप्रसाद चौलागाईको मृत्यु

काभ्रेपलाञ्चोक – कोरोना भाइरस् सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई  छन् । मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँको काठमाडौको चावहिलस्थित ओम

गृह मन्त्रालयले माग्यो सय जना कर्मचारी, यस्तो चाहिन्छ योग्यता(सूचनासहित)

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पदका लागि करारमा एक सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।दरखास्त

बैंकमा कोरोनाको त्रासः उपल्ला तहका कर्मचारी ‘वर्कफर्म होममा’, तल्ला तहका कर्मचारीलाई पेलाई

कोरोनाको जोखिम देखाउदै बैंकका उपल्ला तहका कर्मचारीहरु घरबाटै काम गर्ने तर तल्ला तहका कर्मचारीलाई भने महामारीबेला पनि फिल्डमै काम गर्नु पर्दा संक्रमणको जोखिम उच्च रहेको गुनासो बढ्न थालेको छ । पछिल्लो समयमा बैंक कोरोना संक्रमणको हटस्पट बनेको छ । काठमाडौं उपत्यका सहित देशभरका बैंकहरुमा कोरोना संक्रमतिहरुको

कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै छ

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी

कोरोनाको दोस्रो लहर : देशव्यापी लकडाउन लागू हुने भएपछि सहर छाड्ने सवारीको जाम (पेरिस)

पेरिस, कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिएपछि देशव्यापी लकडाउन घोषणा भएको फ्रान्सका सडकमा सवारी साधनको व्यापक चाप देखिएको छ । दोस्रो चरणको देशव्यापी लकडाउन सुरु हुन केही घण्टा बाँकी रहँदा सडक भरिभराउ भएका हुन् । फ्रान्सेली सञ्चारमाध्यमले बिहीवार साँझ सात सय किलोमिटरसम्म कारहरूको जाम देखिएको

जाडोमा झनै कोरोना संक्रमणको बढ्न सक्छ : विज्ञ

काठमाडौँ — कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । कोरोना भाइरस चिसोयाममा सतहमा

कुल पोष्ट : 8183