किन निशुल्क खाना अभियान रोक्दै छ महानगर
१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ ।विश्वभर फैलिएको कोरोना भाईरसकौ कारणले गर्दा आफनौ दैनिक कामकाज गुमाएका मानिसहरुको लागि मध्यनजर गरी लक डाउन शुरु भए देखिनै हन्डेस गुप्स लगायत केही अभियन्ताहरुले खुलामञ्चमा समस्यामा परेका श्रमिक, गरीब र असहायलाई
सगरमाथा आरोही शर्मिला लामाको टोलीद्वारा ग्याल्जेन पिक आरोहण
काठमाडौं । मानव बेचबिखनविरुद्ध अभियानरत सगरमाथा आरोही शर्मिला लामाको टोलीले जुगल हिमशृंखलाअन्तर्गतको ग्याल्जेन पिक आरोहण गरेको छ । यही कार्तिक ३ गते आफूसहित पाँच जनाको टोली ६ हजार १ सय ५१ मिटर उचाइको जुगल हिमशृंखलाअन्तर्गतको ग्याल्जेन पिक आरोहणपछि राजधानी फर्किएको हिमाल आरोही लामाले जानकारी दिइन्
आर्थिक सहयोग हस्तान्तरण
नुवाकोट जिल्ला को लिखु गाउँपालिका वडा नं १ निवासी कलेजो क्यान्सर पिढित हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारत १२ बर्षिय राजेश रार्इलाइ उपचारमा केही सहयोग पुगोस भनेर राष्ट्रिय नागरिक बिकास समाजका सल्लाहकार तथा नुवाकोट(जापान समाजका संस्थापक अध्यक्ष श्री उद्बब प्रसाद प्याकुरेलले आज रू, १०, ०००(
मन्त्रिमण्डल पुनर्गठनवारे कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले ओली निकटका मन्त्री हटाउँदै
काठमाडौ । कर्णाली प्रदेशमा पूर्व माओवादी र पूर्व एमालेका नेताहरुबीचको टकरावका कारण भएको विवादले नयाँ रुप लिने भएको छ । आफु विरुद्ध अविश्वासको प्रस्ताव आएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कठोर भएका छन् । उनले पूर्व एमालेवाट मन्त्री बनेकाहरुलाई हटाउने तयारी थालेका छन् । यसवारे
सहमतिमै पार्टी फुटाउने प्रस्तावको खुलासा गरे पुष्पकमल दाहाल प्रचण्डले
काठमाडौं, १६ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले यस्को खुलासा गर्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले अब अलग अलग भएर जानु पर्ने प्रस्ताव राख्नु भएको बताउनु भएको छ । आइतबार आफ्नो निवास खुमलटारमा सचिवालयका सदस्यहरुलाई बोलाएर
कोरोनाबाट एकैदिन थप ३८ जनाको मृत्यु, काठमाडौंमै मात्र १६ जना
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको छ । यस्तै झापाका ४ जना, कास्कीका ३ जना, ललितपुर, र रुपन्देहीका २/२ जना, सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल
मौसमी फ्लुका बिरामीहरुलाई घरमै बसेर उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह
काठमाडाैं । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका विरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका
सरकारी अस्पतालहरुलाई काेराेना बिरामीसँग धराैटी नलिन आदेश
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई काेराेनाका बिरामीसँग धराैटी नलिन आदेश दिएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सबै सरकारी अस्पताललाई काेराेनाका बिरामीसँग धराैटी नलिन आदेश दिएका छन् । गाैतमले धराैटी माग्ने सबै अस्पताललाई स्पष्टिकरण पनि
दीर्घ-कोभिड के हो ? खोकी र ज्वरो भन्दा पहिले देखा पर्न सक्छन् यी लक्षण
यसको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन। दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो। अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र दे’ख्न स’मस्या हुने, टाउको दु’ख्ने, सुँघने र स्वाद क्षमतामा
२४ घण्टाको कोरोना तथ्यांकले के संकेत गर्छ ? काठमाडौं उपत्यका उच्च खतराको अवस्थामा - डा. रविन्द्र पाण्डे
पिसिआर टेस्ट – ९२७९ संक्रमित – २५०६ संक्रमण प्रतिशत – २७ % मृत्यु – १७ उपत्यकामा संक्रमित – १२५७ अर्थात ५०.१ % सक्रिय संक्रमित – ३८५८४ होम आइसोलेसन – ३१००८ संस्थागत आइसोलेसन वा अस्पतालमा – ७५७६ क्वारेन्टिनमा – २४१० यो तथ्यांकले देखाउंछ – – परीक्षण निकै कम भयो । – संक्रमण प्रतिशत