कोरोनाबाट नेपालमा एकैदिन थप ३० जनाको मृत्यु, काठमाडौंमा २४ घण्टामा १८७८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३८४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर
४२ बर्ष संगै बिताएकी धर्मपत्नीको यसरि अन्तिम बिदाइ गरे कृष्णबहादुर महराले
काठमाडौं – पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उहाँकी पत्नी सीताको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । १० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि यही कात्तिक १४ गते थप
म राजीनामा दिन्न, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो’ प्रधानमन्त्री केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफु विरुद्ध भइरहेका गतिविधिका बारेमा कुनै जानकारी नभएको बताएका छन् । उनले कसैले विरोध गर्दैमा राजिनामा पनि नदिने स्पष्ट पारेका छन् । सञ्चारमाध्यममा हल्ला फैलिएको छ राजीनामाका बारेमा तर मैले किन राजिनामा दिने ? प्रधानमन्त्री ओलीले भने मैले राजिनामा
१६ देशलाई पछि पार्दै प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’
काठमाण्डौं । गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्शा
यस्ता मानिसलाई लामखुट्टेले बढी टोक्ने अमेरिकी अध्ययनको खुलासा
काठमाडौं । अहिले गर्मीको समयमा लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ । यो बीचमा एक अध्यनले गम्भीर खुलासा गरेको छ । जानकारी अनुसार रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको
अभिभावकहरु सावधान ! यसरी बालिकालाई भारत लगेर बेच्न दलालहरु नेपालमा छ्याप्छ्याप्ती
काठमाडौं । बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले सोमबार एक आरोपित पक्राउ गरेको छ । प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आरोपितलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि
रत्नपार्कमा निशुल्क खाना खुवाउने अभियान नरोकिने (भिडियोसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ ।विश्वभर फैलिएको कोरोना भाईरसकौ कारणले गर्दा आफनौ दैनिक कामकाज गुमाएका मानिसहरुको लागि मध्यनजर गरी लक डाउन शुरु भए देखिनै हन्डेस गुप्स लगायत केही अभियन्ताहरुले खुलामञ्चमा समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण
उपत्यकासहित देशभर वर्षा र हिमपातको सम्भावना ! यस्तो छ ३ दिनको मौसमको पूर्ण विवरण
काठमाडौं । मंगलबार काठमाडौं उपत्याकसहित देशका विभिन्न भागहरुमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । महाशाखाका अनुसार हाल प्रदेश १ को पहाडि भू–भागमा आन्शिक बदली रहेको छ भने सुदुर पश्चिम, कर्णाली र गण्डकी
राष्ट्रिय जनगणनामा रोजगारको अवसरनै अवसर
आगामी वि.सं २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणनामा करिब ६० हजारले अस्थायी रोजगारी पाउने भएका छन् । प्रत्येक दस वर्षको गरिने जनगणनाका लागि करिब ६० हजारलाई रोजगारी दिने तयारी भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।राष्ट्रिय जनगणना कार्यमा आँकडा सङ्कलन, विश्लेषणदेखि प्रशोधनको
पूजाको प्रसाद खाँदा एकै गाउँका ४० बढी बिरामी, अस्पतालमा बेड नहुँदा बिचल्ली
काठमाडौ । मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् । उपचारका लागि उनीहरुलाई अस्पतालमा बेड खाली नहुँदा बिचल्ली भएको छ । रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् । कोरोनाको बिरामीले अस्पताल भरिएका कारण