नागरिक पोष्ट News

सानिमा क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा आज

काठमाडौं –सानिमा क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक २१ गते, शुक्रबार)  हुँदैछ । कम्पनीकाे असाेज १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा कार्तिक २१ गते शुक्रबार, कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह

कोरोना संक्रमित मनोज गजुरेल आईसियूमा

काठमाडाैं- कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। हास्यव्यङ्ग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेल निकट टंकराज आचार्यका अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य

सुनको मूल्यमा एक हजार बृद्धि

ठमाडौं, २१ कात्तिक । स्थानीय बजारमा शुक्रबार (आज) सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो । हिजो छापावाला सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा खरिद विक्री भएको थियो भने आज प्रतितोला ९७ हजार २०० रुपैयाँमा

सरकारको पुनरावलोकन निवेदन खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नैपर्ने

काठमाडौं । कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदनलाई अघि बढाउन अनुमति नदिएको

कालीगण्डकीको करिडोरमा गएको सुख्खा पहिरोमा ५ जनाको मृत्यु, ७ जना पुरिए

नवलपरासी (पूर्व) । बुलिङटार गाउँपालिका–३ खसुवास्थित कालीगण्डकीको करिडोरमा बुधबार साँझ खसेको सुख्खा पहिरोमा परि ५ जनाको मृत्यु भएको छ । करिडोरमा कामदारहरुले जाली भर्ने क्रममा अचानक माथिबाट सुख्खा पहिरो झ्ररेर ७ जना मानिसहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बुलिङटारबाट

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा

आज देशभर ३ हजार ५१ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका एक हजार ९१ भक्तपुरका एक सय ४७ तथा ललितपुरका एक सय ६० जनामा संक्रमण पुष्टि भएको हो।आज देशभर ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन्।

कोरोना भाइरस संक्रमितमा नेगेटिभपछि पनि १५० दिनसम्म यस्ता अनौठा लक्षण देखिन सक्छ

काठमाडौ । कोरोना भाइरस संक्रमित बिरामीहरुमा धेरै लक्षणहरु देखा परेका छन् । अब एउटा नयाँ अध्ययनले पत्ता लगायो कि कोरोना भाइरस (कोभिड–१९) को नयाँ लक्षणमा हात र औंलाहरूमा अनौंठा रातो र बैजनी दागहरू देखा पर्छन्, साथै उनीहरू सुन्निने समस्या हुन्छ । कोरोना भाइरस महामारी भन्दा पहिले, अत्यधिक चिसो ठाउँमा बस्ने

डोनाल्ड ट्रम्प पहिलोपटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । डेमोक्रेटिक हिलारी क्लिन्टनमाथि शानदार जित हात पार्दै डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् ।  निर्वाचन अघि सबै मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै रिपब्लिकन उम्मेदवार ट्रप अमेरिकाको ४५ औं राष्ट्रपति बने । ७० वर्षका उनी अमेरिकी इतिहासका सबैभन्दा पाका राष्ट्रपति पनि

स्वास्थ्यमा अरुलाई २५ वर्ष सेवा गरे तर अन्त्यमा आफैले काम गरेको अस्पतालमा आइसियू नपाएर मृत्यु

काठमाडौ । स्वास्थ्य सेवामा २५ वर्ष काम गरेका एक जना कर्मचारीले आफैले काम गरेको अस्पतालमा आइसियुमा वेड नपाउँदा ज्यान गुमाउनु परेको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका लेखा अधिकृत ५२ वर्षीय राजाराम इटनीले २५ वर्ष स्वास्थ्य सेवाको विभिन्न पदमा रहेर काम गरेका थिए । अन्य अस्पतालवाट सरुवा हुँदै

कुल पोष्ट : 8183