नागरिक पोष्ट News

नयाँ बसपार्कबाट २४ हजारभन्दा धेरैले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौँ  । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र  २४ हजार तीन सय

इजरायल–हमास युद्धमा मारिने विदेशीको संख्या ४८

काठमाडौँ । इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीचको युद्ध जारी छ । गत शनिबार अचानक हमास समूहले इजरायाली भूमिमा एक्कासि आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।  जारी युद्धमा दुवैतर्फ गरी अहिलेसम्म १५ सय भन्दा बढी मानिस मारिएका छन् । दुवैतर्फको चेतावनीलाई मध्यनजर गर्दा यो युद्ध कहिले अन्त्य हुन्छ

नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न भएको छ । सङ्घद्वारा राजधानीमा आयोजित कार्यक्रममा  महिला तथा सामाजिक मामिला समिति प्रमुख किरण कुमार शाहले नेत्रहिन बालबालिकाको अभिभाकत्व ग्रहण गर्न आफु तयार रहेको प्रतिवद्धता जनाउनुभयो । उहाँले दृष्टिविहिनलाई विगतमा केही गर्न नसक्ने भनि

पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु गरेको छ । सोमबार काठमाडौंमा सुरु भएको तालिमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलाको क्षमता र दक्षता बढाउन प्रविधिलक्षित तालिम फलदायी हुने विश्वास व्यक्त गरिन्

इजरायलबाट नेपाली विद्यार्थीको पत्र– ‘युद्ध रोकिने अवस्था छैन, देश फर्कने मन छ’

काठमाडौँ  । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उद्धारका लागि आग्रह गरेका छन् । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका कास्कीको अन्नपूर्ण गाउँपालिका– २ घर भएका नेपाली विद्यार्थी सुरज भण्डारीले भावुक पत्र लेख्दै युद्ध तत्काल रोकिने

विदेशमा अदक्ष होइन, दक्ष नेपाली पठाउनुपर्छ, यसैमा म केन्द्रित हुनेछु : केसी 

काठमाडौं । नेपालवाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौ नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन वाँध्य छन्। त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्। जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका

इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरूको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन् । प्यालेस्टाइनी समूह हमासद्वारा इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग मृतकको शव र घाइतेहरूको

‘एक पालिका, एक हुलाकको अवधारणा कार्यान्वयन गरिन्छ : मन्त्री शर्मा

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताएकी छन् । विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा

उद्योग धन्दा धराशायी हुँदा अर्थतन्त्र संकटग्रस्त : माधव नेपाल

लुम्बिनी । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धराशायी हुँदा देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् ।  सो पार्टीका मेची(महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा उनले मुलुकको अर्थतन्त्र

हिमाली पदयात्रामा पर्यटक बढ्दै

रसुवा । हिमाली पदयात्राको लागि पर्यटकको आगमन बढ्न थालेको छ । गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो ।  वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउँदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न

कुल पोष्ट : 8183