नागरिक पोष्ट News

देशभर चिसो बढ्यो, काठमाडौंमा वर्षकै कम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंको न्यूनतम तापक्रम आज १० डिग्री सेल्सियस मापन गरिएको छ ।  शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौं उपत्यकामा

कोरोना लागेर होम आइसोलेसनमा बस्दा के खाने ? के गर्ने ?: संक्रमितको अनुभव यस्तो छ

कोरोनाले सबैभन्दा बढी आक्रमण शरीरसँगै मानसिकरुपमा पनि गर्छ । कोरोना लाग्यो भन्ने वित्तिकै मानिसहरु आत्तिन थाल्छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण विषय मनलाई बलियो बनाउनुपर्छ । लक्षण कस्ता हुन्छन् ? सबै संक्रमितमा लक्षण देखिन्छ नै भन्ने छैन । केहीमा सामान्य लक्षण र केहीमा गम्भीर समस्या नै उत्पन्न हुने

सोचे झै जिन्दगी रहिनछ ! २५ वर्षसम्म आफैंले काम गरेको अस्पतालमा आइसिुयु बेड नपाएर मृत्यु

आफैंले काम गरेको अस्पतालमा आईसियु बेड नपाएर एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । विगत २५ वर्षदेखि त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत लेखा अधिकृत ५४ वर्षीय राजाराम इटनीको मंगलबार बिहान मृत्यु भएको हो । धादिङ त्रिपुरासुन्दरी–२ का स्थायी बासिन्दा इटनीलाई हल्का ज्वरो र जिउ दुख्ने समस्या भएपछि

सन्नी लियोनको यो तस्विरमा, लाखौँ समर्थक क्षणभरमा झुम्मिए, किन ?

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनको एक अवतारले सबैलाई हैरान बनाएको छ । उनी पछिल्लो समय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी आफ्नो निजी जीवनसँग सम्बन्धित कुराहरु सामाजिक सञ्जालमार्फत फ्यानहरुका लागि साझा गर्दै आएकी छिन् । कोरोना महामारीपछि उनी केही समयको लागि अमेरिकामा थिइन् । झण्डै ६ महिना

यसपाली तिहारमा देशभर देउसी भैलो खेल्न नपाइने

काठमाडौँ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न

अमेरिकामा बाइडनको जीत पक्का, विजय भएको घोषणा नगर्न ट्रम्पको चेतावनी

बीबीसी। राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्। जबकी उनी स्वयंले भने अगाडिनै त्यस्तो घोषणा गरेका थिए। डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको नजिक पुगेको देखिएको छ। उक्त राज्यमा

कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुदै स्वास्थ्य लाभको कामना गरौ

कोरोनाभाइरस संक्रमित भएका हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा कठिनाइ आएपछि १९ कात्तिक बुधबार काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि गए रातिदेखि आईसीयूमा राखिएको छ।  गजुरेलमा अक्सिजनको कमी भएको र फोक्सोमा संक्रमण

प्रहरीमा कार्यालय सहयोगीको जागिर

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा ३ सय ६० कर्मचारीहरु माग ग गरेको छ ।नेपाल प्रहरीले विभिन्न पदका लागि कार्यालय सहयोगीको लागि कर्मचारी माग गरेको छ ।  नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजाम मार्फत १० जना, सिलाई र बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका

चन्द्रागिरी नगरपालिका वडा नं. ८ मा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

काठमाण्डाँैँ, चन्द्रागिरी नगरपालिका वडा नं. ८ मा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ । यसको साथै मिती २०७७ कात्तिक २३ गते बाट २७ गते सम्म वडा नं. ८ को वडा कार्यालय बन्द हुने पनि सुचनामा जानकारी गरीएको छ । साथै सबैलाई क्वारेन्ताईनमा बस्न समेत वडा बाट आग्रह गरेको छ । 

जनरल इन्स्योरेन्सका महाप्रबन्धक टमोटले बुझे नियुक्ती पत्र

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धक पदमा नियुक्त भएका एसके तमोटले हिजो नियुक्ती पत्र बुझेका छन् । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्ती गर्न ढिलाई भएकोले स्थापनाकालदेखिका महाप्रबन्धक तमोटलाई कार्तिक १८ गतेदेखि लागू हुने गरी ३ महिना कार्यकाल थप गर्ने निर्णय गरेको

कुल पोष्ट : 8183