नागरिक पोष्ट News

शरीरमा पानीको मात्रा कमी भए देखिन्छन् यस्ता समस्या

भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ति पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको लगभग ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको छ । पानी हाम्रो शरीरको हरेक कोष–कोषमा विद्यमान छ भने कोषको बाहिरपट्टि पनि एक्ट्रासेलुलार

पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

२४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्थ्य

नेपालमा ३ करोड जनसंख्या र करिब ७० लाख घर परिवार पुग्ने

ठमाडौं, २४ कात्तिक । नेपालमा ३ करोड जनसंख्या र करिब ७० लाख घर परिवार पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ । उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिएका छन् । सेजनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले

साताको दोस्रो दिन (सोमबार) नेप्से ४ दशमलव २२ अंकले बढेर १,६५२ दशमलव ८० को विन्दुमा कायम

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेप्से ४ दशमलव २२ अंकले बढेर १,६५२ दशमलव ८० को विन्दुमा कायम भएको छ ।बैंकिङ् क्षेत्र, होटल, विकास बैंक, हाईड्रोपावर जीवन बीमा र म्युचुअल फन्ड बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ९५ कम्पनीको १ करोड ३५ हजार ३ सय १३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टिनलगायत

अमेरिकी राष्ट्रपतिमा बाइडेन निर्वाचित, बाइडेनलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं । ४६ औं अमेरिकी राष्ट्रपति को भन्ने कुरा यस वर्ष सर्वाधिक चर्चामा रहन सफल विषय हो । विवादकाबीच डेमोक्य्राटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनलाई अमेरिकी सञ्चारमाध्यमले विजयी घोषणा गरेका हुन् । उनी अमेरिकी राष्ट्रपतिमा

सुन,चाँदी को मूल्य अझ बढ्दै

ठमाडौं, २३ कात्तिक । स्थानीय बजारमा सुन र चाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुनको मूल्य ५०० र चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएको हो ।गत कारोबार दिन शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै

आईतबार थप दुई हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आईतबार थप दुई हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार १७ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।मन्त्रालयका अनुसार आज २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज

स्वास्थ्य मन्त्रालयले माग्यो सातै प्रदेशका लागि कमचारी

काठमाडौं । स्वास्थ्य र जनसंख्या मन्त्रालयले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य प्राविधिक जनशक्तिको आवश्यकता रहेकाले करारमा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । मन्त्रालयले सातै प्रदेशका लागि विभिन्न पदका लागि करारामा कर्मचारी माग गरेको हो । मन्त्रालयले

शास्त्रमा अनुसार कुनै त्यस्ता रूख र बोटहरूलाई सम्पन्नता र समृद्धिको प्रतिक मानिन्छ

काठमाडौं । सामान्यतयाः मानिसहरू कसैलाई पेच पर्नेगरी भन्नुपर्यो भने भन्छन् कि पैसा रूखहरूमा फल्दैन् ? तर यदि हामीले तपाईंलाई रूखहरूमा पैसा फल्छ भन्यौँ भने तपाईं विश्वास गर्नुहुन्छ ? वास्तुशास्त्रमा त्यस्ता रूख र बोटहरू बताइएको छ, जसले घरमा पैसा बढाउन सहयोग गर्छन । हो, शास्त्रमा त्यस्ता रूख र बोटहरूलाई

कुल पोष्ट : 8183