नागरिक पोष्ट News

(नेप्से) ले अनलाईन कारोबारलाई समस्यारहित बनाउने उद्देश्यले सिष्टम अडिटका लागि दोस्रो पटक प्रस्ताव आह्वान

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाईन कारोबारलाई समस्यारहित बनाउने उद्देश्यले गर्न लागेको सिष्टम अडिटका लागि दोस्रो पटक प्रस्ताव आह्वान गरेको छ । यसअघि आह्वान गरेको प्रस्तावमा कोभिड तथा दशैं समेत परेकोले गुणस्तरीय र थोरै संख्यामा मात्रै आवेदन परेकोले पुनः दोस्रो पटक प्रस्ताव आह्वान गरेको

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

काठमाडौं, २६ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बाँकेको खजुरा गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौता मंगलबार खजुरामा भएको हो । सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर

कोरोना बीमाको भुक्तानी लिन यी कागज अनिवार्य चाहिने

काठमाडौ । कोरोना बीमा गरेका संक्रमितहरुले आब बाट बीमा दाबीको भुक्तानी पाउने भएका छन् । बीमा समितिले कागजपत्र पुगेका सबै दाबीको ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएपछि बीमा कम्पनीहरुले भुक्तानी दिन लागेका हुन् । बीमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बीमा पुलमा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख पुग्यो, सुनको मूल्य एकैदिन ३ हजार ४ सयले घट्यो

कोरोना संक्रमितको संख्या २ लाख नजिक काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार

सुनको मूल्य एकै दिन ३ हजार ४०० घट्यो, प्रतितोला ९८ हजार २०० रुपैयाँ

काठमाडौं, स्थानीयबारमा मंगलबार सुनको मूल्य ३ हजार ४०० रुपैयाँ घटेको छ । केही समययता लगतार उकाले लागेको सुनको मूल्य मंगलबार एकैचोटी ३ हजार ४०० रुपैयाँ घटेको हो । सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार ८०० रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

तिहारसँगै खुलेको असन इन्द्रचोक बजार (फोटो फिचर)

२५ कात्तिक, काठमाडौं । दसैं सकिँदादेखि नै काठमाडौंको इन्द्रचोकले तिहारको संकेत गरिसक्छ । यमपञ्चक सुरु हुन पाँच दिन बाँकी छ । कोरोना भाइरसको महामारीका कारण मानिसहरु घरबाहिर निस्कन धेरै रुचाउँदैनन्, तर इन्द्रचोकमा तिहारको माहोल हेर्दा मानिसले कोरोना  भाइरस भुलिसकेको जस्तो लाग्छ । भारतबाट आएका फूलदेखि

शेयर बजारमा लगानीकर्ताको उत्साहनै उत्साह

ठमाडौं, २५ कात्तिक । पछिल्लो केहि दिनयता शेयर कारोबरामा उत्साह छाएको छ । केही कारोबार दिनहरुमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उलेख्य वृद्धि हुन थालेको हो । आज नेप्से परिसूचक २५.९८ अंक वृद्धि भई १्र्र६७८.७९ विन्दुमा उक्लिएको छ । त्यस्तै कारोबार रकममा पनि उलेख्य वृद्धि भएको छ । आज ४ अर्ब ९ करोड ६१ लाख

एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेको छ

ठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमाससम्ममा एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधीमा ३३ करोड ४७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकले ६९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य

एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेको छ

ठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमाससम्ममा एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधीमा ३३ करोड ४७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकले ६९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको । कम्पनीको नारायणगढ शाखाले भरतपुर–७ चितवन निवासी दिपेन्द« अधिकारीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको हो । कम्पनीको उक्त शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती करुण चाँपागाईलाई १५ लाख ७६ लाख रुपैयाँको चेक शाखा

कुल पोष्ट : 8183