आँचलको आलोचकहरुलाई मन रुवाउने पत्र
मलाई माया गर्ने, घृणा गर्ने सबै सबै’लाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गा’ली स्वभावि’क हो, जे होस् माया मार्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु । मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियो’हरु मन पराइदि’नुहुन्छ र भ्याइनभ्याई म्युजिक
खुशीको खबर – लोकसेवा आयोगले यी ३ सय पदका लागि आवेदन खुलायो
लोक सेवा आयोग ले आज बुधबार निजामती सेवा तर्फ विभिन्न प्रावि’धिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूह’का झन्डै ३ सय पदका लागि लोक सेवा आयोगले विज्ञापन प्रका’शित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्य तर्फ सातौं आठौं तह र निजा’मती तर्फ राजपत्रां’कित तृतीय
प्रभु लाईफको मुनाफा र खुद बीमा शुल्क दोब्बरले बृद्धि
काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २५ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खद दाबी भुक्तानी गरेको थियो । गत आथिृक वर्षको सोही अवधिको
६४६ जना बिद्यार्थीहरुलाई चाईना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज काठमाण्डौंद्वारा शैक्षिक सामाग्री बितरण
काठमाण्डौँ २७ । चाईना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र राष्ट्रिय अपाङ्ग पुर्नसथापना समाज काठमाण्डौंद्वारा स्कुल झोला र स्टेश्नरीहरु विभिन्न स्कुलहरुमा वितरण गरेको छ । सो कार्यक्रम जनभावना क्याम्पसका पूर्व बिद्यार्थी संघका अध्यक्ष गोदावरी ९, छम्पी निवासी शैलेन्द्र बिष्टको पहलमा भएको थियो । बिद्यार्थीहरुका
पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार
यसपाली व्यापार छैन, बजारमा भाइमसला सस्तो छ
किराना व्यवसायी तथा खुद्रा व्यापार संघका अनुसार गत वर्ष १ हजार ५५० देखि १ हजार ७०० रुपैयाँ प्रतिकेजीसम्म रहेको काजुको मूल्य अहिले १ हजार ४५० देखि १ हजार ५५० रुपैयाँ छ । पिस्ता प्रतिकेजी १ हजार २००, किसमिस ५००, नरिवल प्रतिकेजी ४०० देखि ४५०, छोकडा प्रतिकेजी २००, ल्वाङ प्रतिकेजी १ हजार ३०० रुपैयाँ रहेको छ । त्यस्तै,
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपिओ अनुमोदन गर्दै सम्पन्न भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । बुधबार कार्तिक २६ गते कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले
बुधबार शेयर बजार नेप्से २८ दशमलव ८९ अंकले बढ्यो
काठमाडौं । आज शेयर बजार नेप्से २८ दशमलव ८९ अंकले बढेर १,७०७ दशमदव ६७ को विन्दुमा कायम भएको छ । आज फाइनान्स कम्पनी बाहेक सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा समुह र उत्पादनमुलक समुह बढेका छन् । आज दिनभरिमा १ सय ९५ कम्पनीको १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ९६
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ७९ औँ शाखा किर्तिपुरमा
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्नो ७९ औँ शाखा किर्तिपुरमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सीईओ एलपी दाशले गरे । आज उक्त शाखा उद्घाटन भएकै दिन आज एजेन्ट रिता खतिवडा मार्फत १ करोडको पोलिसी बिक्री र १४ लाख प्रिमियम समेत संकलन भएको कम्पनीले जनाएको छ । सोही कार्यक्रममा
मंसिर २ गते सबै सरकारी कार्यालय,सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले किजा पुजाको अवसरमा २०७७ मंसिर २ गते सबै सरकारी कार्यालय,सार्वजनिक निकाय,संघ सस्था शिक्षण सस्थाहरुमा समेत सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने