नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मेगा बैंकको शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मेगा बैंकको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार मेगा बैंक नेपाल लिमिटेडले लिलामी मार्फत बिक्री गरेको १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।
यूनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी उपासना पौडेललाई
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी उपासना पौडेललाई दिइएको छ । कम्पनीको कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भई बिदाई पश्चात नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई कम्पनीको निमित्त
नेपाल फाइनान्सको हकप्रद शेयर मंसिर ४ गतेदेखि निष्काशन गर्दै
काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले मंसिर ४ गते बिहीबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात १ कित्ता बराबर १ दशमलव २५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव
काठमाडौंमा चिसो ह्यात्तै बढ्यो, उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा
काठमाडौं । मंसिर २ गते दशैभरीको मौसममा आएको बदलिका कारण देशभरीको मौसममा परिवर्तन आएको छ । केहि पहाडी जिल्लाहरुमा परेको हिमपातका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो । यस्तै मंगलबार काठमाडौं उपत्यकाको
दीर्घ-कोभिड के हो ? किन लामो समयसम्म यसको असर ररिहन्छ Long Covid 19
खोकी र ज्वरो भन्दा पहिले देखा पर्न सक्छन् यी लक्षण सको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन। दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो। अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र दे’ख्न स’मस्या
खोप आउँदैमा खुसी हुनु पर्दैन, खोपले मात्र कोरोनाको महामारी अन्त्य हुँदैन : विश्वस्वास्थ्य संगठन
एजेन्सी । खोपको सफलतासंगै छाएको खुसीलाई विश्व स्वास्थ्य संगठनले निरास बनाएको छ । कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा। टेड्रोस अधानम गेब्रियससले बताएका छन् । कोरोना रोक्न खोप मात्र एक विकल्प भन्दै विश्वभरमा चिकित्सक र अनुसन्धानकर्ता खोप
हङकङको नेपाली रेष्टुरेण्टमा आगलागीमा ७ जना नेपालीको मृत्यु
काठमाडौं। हङकङमा आइतबार राति भएको आगलागीमा परी ७ जना नेपालीको मृत्यु भएको छ। हङकङस्थित नेपालीहरुका अनुसार एक नेपालीले सञ्चालन गरेको रेष्टुरेण्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा केही बालबालिका र महिला पनि रहेको बताइएको छ। ७ जना मध्ये ४ महिला र ३ पुरुष रहेका छन्। हङकङबाट प्रकाशित
आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना
नयाँ दिल्लीमा भारी बर्षा : नेपालसम्म हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध
काठमाडौं । भारतको केन्द्रीय राजधानी नयाँ दिल्ली लगायतका क्षेत्रहरुमा भारी वर्षा भइरहेको छ । लामो समयदेखि बढ्दै गईरहेको वायु प्रदुषणलाई यो वर्षाले त्यहाँ राहात पुर्याउने विश्वास लिइएको छ । भारतमा दिपावलीको माहौल तातिरहेको बेला वायु प्रदुषण थप बढ्नसक्ने अनुमान गरिएको थियो यो बीचमा राजधानीमा भएको वर्षाले
खानामा पनि कोरोना भाइरस ! चीनमा देखिएको अर्को तथ्यले विश्वभरी त्रास !
अहिले चीनमा देखिएको अर्को तथ्य विश्वभरी नै झनै त्रास मान्नुपर्ने विषय बनेको छ । चीनका दुई स्थानमा बाहिरबाट खरिद गरिएका खानाका बस्तुहरुमा कोरोना भाइरस फेला परेको छ । जुन फ्रिजमा राखिएका खाना थिए । विश्वभरी नै खानाका प्याकेटमा कोरोना भाइरस नरहेको भन्दै निर्धक्क खाना तथा बस्तुहरु आयात गर्न भनिएको थियो