नेपालमा साढे ५ हजार बालबालिकालाई कोरोना संक्रमण, वालबालिकालाई कोरोनाबाट कसरी सुरक्षित राख्ने
काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा १० वर्षभन्दा कम उमेरका ५ हजार ५६५ बालबालिका संक्रमित भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित बालबालिकामध्ये एक हजार ९०० जना काठमाडौंका छन् । देशभरि ११ वर्षदेखि २० वर्षका १४ हजार ६३० जनामा कोरोना पुष्टि भएको छ । संयुक्त राष्ट्रसंघीय
आज थप २ हजार १ सय ३ जना कोरोना संक्रमण पुष्टि
काठमाडौं । आज थप २ हजार १ सय ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ। मन्त्रालयका अनुसार थप २८५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।
शेयर बजारमा उछाल,६ अर्ब माथिको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ३६ दशमलव ३२ अंकले बढेर १,७७८ दशमलव १२ को विन्दुमा कायम भएको छ । केहि दिनदेखि लगातार बढ्ने क्रममा रहेको नेप्सेमा आज ऐहिासिक रेकर्ड कायम गर्दै एकै दिन ६ अर्ब भन्दा बढीको कारोबार भएको छ ।आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा १ सय ९८ कम्पनीको १ करोड
गुराँस लाईफ इन्स्योरेन्सको नयाँ अध्यक्षमा विवेक दुगड
काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सको १० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारणसभाले विवेक दुगडको अध्यक्षतामा छ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । आज सम्पन्न भएको साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछ कुमार यादव, शम्भु प्रसाद सुवेदी, विनय कुमार
ब्रोकर कमिसनका बारेमा अध्ययन भइसकेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज
काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले ब्रोकर कमिसनका बारेमा अध्ययन गरिसकेको बताएका छन् । उनले अब सरोकारवालाहरुसँग छलफल गरी यसलाई अन्तिम रुप दिने बताएका छन् । सोमबार स्टक ब्रोकर एसोसिएसनका नव नियुक्त पदाधिकारीहरु सँगको भेटघाट कार्यक्रममा ढुंगानाले उक्त जानकारी दिएका हुन् । लामो
थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख १२ हजार ९ सय १७ जना पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ भने हाल क्वारेन्टाइनमा ९ सय १० रहेको जनाएको छ ।
नेकपा सचिवालयको आजको बैठक सकियो
३ मंसिर, काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन् । यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनलाई
इन्स्योरेन्स कम्पनी सहित तीन कम्पनीको साधारण सभा भोलि हुँदै
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स, ओरियण्टल होटल र माछापुच्छ्रे क्यापिटलको वार्षिक साधारण सभा भोलि हुँदैछ । गुराँस लाइफ इन्स्योरेन्सले ५ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव सहित विविध प्रस्ताव बिहीवार पारित गर्नेछ । साधारण सभाका लागि कम्पनीले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । त्यसकारण
सानिमा लाइफको नाफा ७७ प्रतिशत बढ्यो
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासमा खुद नाफा ३ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत बर्षको यस अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले गत बर्षको यस अवधिको तुलनामा यस बर्ष ७७ प्रतिशत बढि नाफा आर्जन गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा
पोखराको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन सकेको छैन
पोखरा, ३ मंसिर । कोभिड नियन्त्रणका लागि गरिएको लकडाउन खुलेको लामो समय भइसक्दा समेत पोखराको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन सकेको छैन । दशैं, तिहारको समयमा केही मात्रामा आन्तरिक पर्यटक आए पनि कोरोनाको उच्च जोखिम रहेकाले पर्यटन व्यवसायीले सहज रूपमा सेवा प्रवाह गर्न सकेका छैनन् । यसैगरी पोखरा आएका आन्तरिक