नेपाल अखण्ड भारतको भूभाग भन्दै पढाइन्छ, यी देश भारतमा मिसाउने भाजपाकोरणनीति सार्वजनिक
नेपाल काठमाडौं । पछिल्लो समय भारतमा ‘अखण्ड भारत’लाई लिएर आवाज उठ्न थालेको छ । सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरुले नै अखण्ड भारतलाई ब्युताउनु पर्ने बताउँदै आएका छन् । उनीहरुले पाकिस्तान र बङ्गलादेशलाई भारतमा मिसाउनुपर्ने र हिन्दू साम्राज्य बनाउनुपर्ने आवाज उठाउन थालेका हुन् । भारतीय जनता
यी चार बार नलगाउनुस् नयाँ लुगा, लगाउँदा के हुन्छ ? सोमबार - नयाँ लुगा लगाए अग्नि भय हुन्छ ।
ज्योतिष शास्त्रमा बार अनुसार नयाँ कपडाको प्रयोग गर्दा हुने हानी, नोक्सानी र फाइदा बारे उल्लेख गरेको छ । जसअनुसार नयाँ लुगा कुनै बार लगाउँदा तपाईंलाई हानी पुग्छ भने कुनै बार लगाउँदा फाइदा हुन्छ। हेरौं कुन बार नयाँ लुगा लगाउन हुन्छ, कुन बार हुन्न । आइतबार – नयाँ लुगा लगाए चाँडो फाट्छ । सोमबार – नयाँ लुगा
२१ वर्षकी संगितालाई काठमाडौको बीच सडकमै कसले यस्तो बिचल्ली बनायो भिडियोसहित हेर्नुहोस्
काठमाडौं । श्रीमानको निधन पछि काठमाडौमा जागिर खोज्न आएकी गोरखाकी संगीता बस्नेतले आफु माथि यस्तो घटना होला भन्ने सोचेकी थिइनन् । सानो छोरी र आमालाई समेत काठमाडौको एउटा कोठामा राखेर होटलमा काम गर्दै गरेकी संगितालाई काठमाडौको बिच सडकमै युवतीहरुले नै यस्तो अवस्था बनाईदिए । काठमाडौ बसपार्क मित्रनगरमा २
मंसीर ११ गते हरिबोधिनी (ठूलो) एकादशी, यसरी ब्रत बस्नुहोस फलिफाप हुनेछ
काठमाडौ । २०७७ सालको ठूलो एकादशी अर्था हरिबोधनी एकादशी मंसीर ११ गते विहिबार परेको छ । कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।आषाढ शुक्ल एकादशीका दिन देखि क्षीरसागरमा शयन गरेका भगवान विष्णु चार महिना पछि यसै कार्तिक शुक्ल एकादशीका दिन निद्रावाट ब्युझन्छ्न् भन्ने शास्त्रीय मान्यता छ ।भगवान
बलात्कारको घटनामा अब कडा सजाय हुने, घटना मिलाउनेलाई पनि हुन्छ ३ वर्ष जेल सजाय
काठमाडौ । ब’ला’त्का’रका घटना दिनहुँ बढ्दै जान थालेपछि यस सम्बन्धी कानुन कडा बनाउनुपर्ने माग बढेदै गएको थियो । यस्ता घटना सम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश आइतबार मन्त्रिपरिषदले पारित गरेको छ। अध्यादेशमा यस अघि कानुनमा भएका कुरा भन्दा कडा सजायको ब्यवस्था गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा
१५ उत्कृष्ट करदाता घोषित, व्यक्तिगत आयकर बढी कर तिर्नेमा विजयकुमार शाह
काठमाडौं । सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको आज अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको छ । विभागका अनुसार आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर सूची निकालिएको हो । विभागका
अबदेखि सरकारी कर्मचारीले लोकसेवा परीक्षाको ट्युसन पढाउन स्वीकृति लिनुपर्ने, यसअघि पाएको अनुमति पनि रद्द
काठमाडौं । लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने भएको छ । राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट
२५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्यको भिडियो सार्वजनिक (भिडियो)
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एव प्रभावकारी बनाउनको लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । महाशाखाले बेलाबेलामा जनचेतनामुलक कार्यक्रमहरु मार्फत ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धि शिक्षालाई व्यापक बनाउदै ट्राफिक व्यवस्थापनमा
कोरोना भ्याक्सिनको सफलता : भ्याक्सिन बजारमा यस वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा आउने, कुन कम्पनीको मूल्य कति पर्ने हेर्नुहोस्
विश्वका विभिन्न देशका वैज्ञानिकहरु खोपको विकासमा लागिपरेका छन् । उनीहरुले विभिन्न समूहमार्फत ५० वटाभन्दा बढी भ्याक्सिनमा काम गरिरहेका छन्, जुन परीक्षणको विभिन्न चरणमा रहेका छन् । जसमध्ये १० वटा भ्याक्सिन सफलताको निकै नजिक पुगेका छन् । यस वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा भ्याक्सिन बजारमा
कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिर’ औषधि प्रयोग गर्न तुरुन्त रोकौं - डब्लुएचओ
एजेन्सी । कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर तत्काल प्रयोग बन्द गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आग्रह गरेको छ । विश्वका विभिन्न मुलुकमा संक्रमितका लागि प्रयोग गर्दै आएको सो औषधिलाई डब्लुएचओले संक्रमितको उपचार गर्ने औषधिको सूचीबाट हटाएको छ। यो औषधी अमेरिका लगायतका मुलुकमा