म्याराडोनाको निधन: अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोकको घोषणा
अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए । म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको जानकारी दिए । ब्युनस आयर्सको एक अस्पतालमा
कोरोनाबाट हालसम्म ५ केन्द्रीय मन्त्री र ३० बढी संघीय सांसद प्रभावित
१० मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको संक्रमणलाई जितेका छन् ।कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी संघीय सांसद
मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु: यो मुर्ती देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ
मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु: यो मुर्ती देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ— हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा र निर्वाचन गर्न सर्बोच्च अदालतले नरोक्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा र निर्वाचन गर्न सर्बोच्च अदालतले बाटो खोलिदिएको छ ।निर्वाचन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले निवेदकका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले महासंघको
बिहीबार ७ अर्ब ६१ करोडभन्दा बढिको कारोबार
काठमाडौं, ११ मंसिर । साताको अन्तिम कारोबार दिन (आज) नेप्से परिसूचक १८.४३ अंक वृद्धि भएर बन्द भएको छ । पछिल्लो समय निरन्तर उकालो लागेको नेप्से परिसूचकले आज सर्वाधिक विन्दुको रेकर्ड तोडेको छ । आज नेप्से परिसूचक १९२५ विन्दुसम्म पुगेको थियो । तर, बजार बन्द हुँदासम्म नेप्से परिसूचक १८९३.२४ विन्दुमा झरेर रोकिएको
चालू आर्थिक वर्ष २०७७/०७८ को तीन महिनामा कुल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि
काठमाडौं, १० मंसिर । चालू आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा कुल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १९.४ प्रतिशत
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आजदेखि खुल्यो
पोखरा, १० मंसिर । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आजदेखि खुला गरिएको छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारको गएको चैतमा लकडाउन गरेपछि बन्द संग्रहालय खुला गरिएको हो।नेपाल पर्वतारोहण संघ (एनएमए) ले स्थापना गरी सञ्चालनमा
दोलखा भीमसेनलाई १८ औ पटक पसिना आयो ! भीमसेनलाई पसिना आउदा देशमा के के भएको थियो
भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको छ दोलखा : सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गत वर्ष सवा घण्टासम्म पसिना
बीरगञ्जमा आईरन लगाउने क्रममा करेन्ट लागेर मृत्यु, जो कोहीले पनि यी कुरामा विशेष ख्याल गरौ
पर्सा । वीरगञ्ज महानगरपालिका-११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका-४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साहको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । कपडामा आईरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आइरन लगाउँदा उनले
सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका–