चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउदै
काठमाडौं । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी दिएको छ । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सुन तोलामै ३ हजारले सस्तियो, मूल्य अझै घट्ने
काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ ओरालो ट्रेण्डमा रह्यो । साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा झर्यो । एक साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो । घट्दो मूल्य र विवाहको सिजन
बालिकाको बलात्कारपछि हत्या प्रकरण : प्रहरीले ताकि ताकि गोलि हानेको आरोप, मेयर माथि छानबिनको माग
बर्दिवास । महोत्तरीमा ६ वर्षीया बालिकाको हत्यापछि तनाव बढेको छ । हत्या गरिएकी बालिकाको शव स्थानीयले नियन्त्रणमा लिएर सडक प्रदर्शन गरेपछि शवलाई आफ्नो नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको बताएको छ ।तर स्थानीयले भने यसको अस्वीकार गरेका छन्, प्रहरीले ताकि ताकि गोलि हानेको स्थानीयको आरोप छ । प्रहरीले
बिडम्बना ! ७७ वर्षीय बृद्धलाई परालमा सुताएर स्लाइन दिइएको तस्विर भाइरल भयो
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले उक्त तस्विरलाई बनावटी पनि भने । तर यो सत्य हो । खार्तम्छा निवासी ७७ बर्षिय राईलाई परालमा सुताएर स्लाइन पानी दिइएको झुटो हैन साँचो हो । उनी दशैं अगाडिदेखि
काठमाण्डौ उपत्यकामा एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घट्यो
काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेकोमा आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियसमा झरेको छ । यो वर्ष जाडो सुरु भएयताकै काठमाण्डौमा कम तापक्रम हो । तापक्रम अझै घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोअस्ति राति बादल लाग्ने गरेकाले न्यूनतम तापक्रम त्यति धेरै
इट्टा उद्योग व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा सभापति कोइरालाको जोड
पोखरा । गण्डकी प्रदेशमा रहेका इट्टा उद्योगहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले जोड दिएका छन् ।गण्डकी प्रदेश सभा अन्तरगत पर्ने अर्थ तथा विकास समितिको आयोजना तथा एकिकृत हरित विकास कार्यक्रको सहकार्यमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति
कोरोना भ्याक्सिनको सफलता, भ्याक्सिन २०२० को अन्तसम्म बजारमा आउने
एजेन्सी : अक्सफोर्ड विश्वविद्यालय कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ। विश्वविद्यालयले बनाएको भ्याक्सिन केही मानिसमा गरिएको प्रयोगले सफलता पाएको छ। विश्वविद्यालयले परीक्षण गरेको भ्याक्सिनले मानिसमा कोरोना भाइरसको प्रतिरोधी क्षमता विकास गरेको छ। विश्वविद्यालयका अनुसार भ्याक्सिन
रहस्यमय दुर्घटना (भिडियो सहित) बस सडकबाट करिब ४ सय मिटर तल, ५ को मृत्यु
सडकबाट करिब ४ सय मिटर तल । ५ को मृत्यु। चालक मात्र कसरि बाचे। रहस्यमय दुर्घटना भिडियो सहित गुल्मी जिल्लामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् । चालक सामान्य घाइते भएका छन्। यति ठुलो दुर्घटनामा चालक सामान्य घाइते मात्र कसरि भए ? साबिको जिज्ञासा यहि छ। १२ मंसिर
३/४ महिनामा कोरोना खोप आउँदैछ , त्यतिन्जेल बचौं (भिडियोसहित)
कोरोना महामारीले सबै क्षेत्र सिथिल पारिरहेको अवस्थामा खोपको विकास कहिले होला र त्यो बजारमा कहिलेसम्म आइपुग्ला ? त्यस्तो खोप सर्वसुलभ रुपमा सबैले पाउलान कि नपाउलान् भन्ने आम जिज्ञासा उत्पन्न भएको छ । बेलायत, अमेरिका, भारत जस्ता केही देशले आउँदो जनवरी वा त्यसको एकाध महिनाभित्र कोरोना खोप प्रयोगमा ल्याइसक्ने
जाडोमा यो वर्ष नेपालको तापक्रम अन्य वर्षको भन्दा फरक, मौसमविद्ले दिए नयाँ जानकारी
काठमाडौँ मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औँल्याएको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण