नागरिक पोष्ट News

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

धादिङ  । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् । राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीनवटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक

इजरायलमा मारिएका आनन्द साहकाे परिवारलाई मधेस सरकारले पाँच लाख रुपैयाँ दिने

जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहतस्वरूप दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै

एमाले अध्यक्ष ओलीद्वारा विश्व कराँते प्रतियोगिताका सहभागी सुर्य बुढाथोकीलाई बिदाई

काठमाडौं । जापानमा हुन गइरहेको १३ औं विश्व कराँते प्रतियोगितामा सहभागी हुन नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा ब्रान्च चिफ सूर्य बहादुर बुढाथोकीलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।  जापानको टोकियोमा यहीँ अक्टोबर

अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सोर्हौ पञ्चवर्षीय  योजनामा समावेश गर्ने सम्बन्धमा छलफल

शर्मिला विश्वकर्मा, काठमाडौँ । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल ९ निडवान ० ले राष्ट्रिय योजना आयोगको सहकार्य, दिगो विकास तथा सुशासन समिति राष्ट्रिय सभाको संयोजन र ग्ल् ध्यmभल  को सहयोगमा हिजो असोज २२ गते काठमाडैमा सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवाल विषयक राष्ट्रिय

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा युवा संगठन नेपालले गर्यो दिप प्रज्वलन

 धादिङ  ।  इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा युवा संगठन नेपाल पश्चिम ताम्सालिङ व्युरोले दीप प्रज्वलन कार्यक्रम गरेका छन। इजरायलमा भएको युद्धमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा युवा संगठन नेपालको आयोजनामा  मंगलबार साँझ धादिङ जिल्ला मालेखु बजारमा इजरायल

इजरायल घटनाले सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा

डिजिटल वित्तीय साक्षरता र अनलाइन सुरक्षा सम्बन्धी तालिम सम्पन्न 

काठमाडौं । आईहबका विद्यार्थिहरुलाई लक्षित गरेर क्यान महासंघ अन्तर्गत फिनटेक, पाटन जेसिआई र आर्ईहवले एक दिने डिजिटल वित्तीय साक्षरता र अनलाइन सुरक्षा सम्बन्धी तालिम सञ्चालन गरेको छ  । तालिम आईहवको आफ्नै कार्यालयमा सञ्चालन गरिएको हो । आई हबका मेम्बर तथा अन्य व्यक्तीहरुलाई प्रशिक्षक दिव्यतारा शाक्य

स्वच्छ छवि भएका प्रशासक खड्गबहादुर श्रेष्ठको विदाई

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठको विदाई गरिएको छ । सोमबारबाट सेवानिवृत्त श्रेष्ठको आज एक कार्यक्रमकाबीच आज विदाई गरिएको हो । उनी २०४० मा हुलाक सेवाबाट सेवा प्रवेश गरेका थिए । पछिल्लो समय गृह प्रशासन अन्र्तगत लागुऔषध नियन्त्रण

मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताएका हुन् । प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य

सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजारभन्दा धेरै बिरामी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । दार्चुलामा एक सय ४०, बझाङमा

कुल पोष्ट : 8183