कैलाश एयरको हेलिकोप्टर नुवाकोटमा ठुलो दुर्घटना हुन बाट बच्यो
काठमाडौं । नुवाकोटको बेलकोट गाउँपालिकामा आज अपरान्ह हेलिकोप्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बाग्लुङबाट यात्रु लिएर काठमाडौं फर्कदै गरेको हेलिकोप्टर नुवाकोट जिल्लाको बेल्कोट गाउँपालिका वडा नं ६ घ्याम्पेस्थित दाहाल डाँडामा दुर्घटनामा परेको हो । घट्नामा सबै यात्रुहरु सकुशल रहेको कैलाश एयरलाइन्सले
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को संक्रमणका कारण निधन
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को संक्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ ।कोरोना संक्रमणपछि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत शाक्यको निधन भएको हो । शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए
स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गर्यो
१४ मंसिर, काठमाडौं । स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ‘विश्वसम्पदामा सूचीकृत स्ययम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र साङ्गे तोङ्कु ९हजार मुर्ति सहितको स्तुपा० समेत भत्काउन गइरहेकोप्रति
सनराइज म्युचुअल फण्डको न्याभ बढ्यो
काठमाडौं । कात्तिक मसान्तसम्ममा सनराइज म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ ८२ पैसा पुगेको छ । अघिल्लो महिनामा फन्डको न्याभ ११ दशमलव २३ थियो । फन्डले कात्तिक मसान्तसम्म १३ करोड ३१ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो महिनामा फन्डले ८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिमा
आज आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ
काठमाडौँ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको ६ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँ
एकदिने भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपाल
१४ मंसिर, काठमाडौं । एकदिने भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपाल आइपुगको छन्। उनले दिउँसो १२।३० देखि २ बजेसम्म जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गर्ने भएका छन्। त्यहाँ रहँदा उनले नेपाललाई करिब ५ अर्ब ४० करोड नेपाली रुपैयाँ सैन्य अनुदान हस्तान्तरण गर्ने बताइएको छ। यसबाहेक
नयाँ पुस्तालाई पार्टी जिम्मेवारी हस्तान्तरण गर्ने ओलीको घोषणा
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उहाँले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भन्नुभयो, “मेरा निम्ति
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने
प्रधानमन्त्री के.पी.ओलीले प्रचण्डलाई काउण्टर दिंदै सचिवालयमा पेश गरेको प्रस्ताव (पूर्णपाठ सहित)
काठमाडौं ,मंसिर १३, २०७७ ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ
काठमाडौँमा बढी चिसो महसुस, उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री
काठमाडौं – काठमाडौँमा आज यो वर्षकै बढी चिसो गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता पश्चिमी वायुको प्रभावले