नागरिक पोष्ट News

महासंघका अध्यक्ष शेखर गोल्छाले अध्यक्षको पदबहाली गरे

काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अध्यक्षको पदबहाली गरेका छन् । महासंघमा आज आयोजित एक विशेष कार्यक्रमकाबीच उनले पदबहाली गरेका हुन । त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ सहितको सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका थिए

युनिलिभर नेपाल लिमिटेडको २७औँ वार्षिक साधारण सभा भोलि

१५ मंसिर, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको २७औँ वार्षिक साधारण सभा भोलि हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा कम्पनीको कर्पोरेट कार्यालयमा अपरान्ह ३ः४५ बजेदेखि भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट सञ्चालन हुनेछ । कम्पनीले साधारण सभा तथा लाभांश

काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन

१५ मंसिर, काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी सदस्यले कोषाध्यक्षको चयन गर्नुपर्छ । सोमबार महासंघमा भएको निर्वाचनमा शेखर गोल्छा र पशुपति मुरारका समर्थक सुकुन्तलाल हिराचनले ४० मत ल्याएर चण्डी ढकाल र चन्द्र

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा बाँके जिल्लाको कोहलपुरमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएलगतै बैंकको शाखा संजाल ११४ पुगेको छ । बैंकले ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा।वि।स। ११ बाट बैंकिङ्ग सेवा सुरू गरेको हो । सबै क्षेत्रसम्म

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई

प्रचण्डको प्रतिक्रिया, ओलीको अहंकार देखियो, पार्टी मैले होइन ओलीले फुटाउन खोजेका हुन्

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अहंकार देखाएको प्रतिकृया दिएका छन् । प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ ओलीले शनिवार बसेको पार्टी सचिवालय बैठकमा लिखित रुपमा पेश गरेपछि प्रचण्डको यस्तो भनाई आएको हो

शेखर गोल्छा नेतृत्वमा उद्योग वाणिज्य महासंघको नयाँ टीम (पूर्ण विवरणसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकालको लागि अधिकांश कार्यकारिणी सदस्यको टुंगो लागेको छ । नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा सबै मतपरिणामहरु सार्वजनिक भएसँगै मनोनित हुने पदबाहेक सबै सदस्यहरुको टुंगो लागेको हो ।  अबको कार्यकालका लागि अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष शेखर

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी ,शहरी बिकास राज्यमन्त्री रामवीर मानन्धर लगायतको टोली तारकेश्वोर पाँचमानेको अवलोकनमा

१४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकालाई बेसहारा सडक मानव मुक्त गर्ने लक्ष्यअनुसार अहिले यहाँ उद्धार अभियानलाई तीव्र पारिएको छ । रात्रीकालीन सडक सेवा नै सञ्चालन गरेर उद्धार थालिएको हो । उद्धार अभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका अनुसार सामाजिक सङ्घसंस्था र सरकारी निकायसँगको समन्वयमा काठमाडौँ,

आज थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार आज देशभर १ हजार ४ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल नेपालभर १७ हजार ९ सय ९ जना संक्रमितहरु रहेका छन् भने ६ सय

कुल पोष्ट : 8183