नागरिक पोष्ट News

आज थप एक हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप एक हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४ सय ५२ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ् अनुसार आज देशभर २ हजार ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख

अर्को सातादेखि दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी

काठमाडौं, १६ मंसिर । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान छिट्टै सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को सातादेखि दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले  जानकारी दिएको राससमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरलिलामीमा विक्री खुला

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर भोलि बुधवारदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १० लाख ४ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको जनाएको छ । उक्त शेयरमा आवेदकले पुस १ गतेसम्म आवेदन गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रति शेयर रू।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने

१६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए । ‘स्थानीय

सानिमा माई हाइड्रोको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं, १६ मंसिर । सानिमा माई हाइड्रोले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

काठमाडौं, १६ मंसिर । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार

छोरीको बिहे तैयारी हुदा आमा पोइला हिडिन्, छोरीले आत्महत्या प्रयास सम्म किन गरिन् ?

छोरीको बिहे गर्न तैयारी। आमा हिडिन पोइला। सिंगो समाज नै लज्जित छोरीले लाजले आत्महत्या गर्ने सम्म प्रयास

डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

कोरोना संक्रमणको बर्तमान सन्नाटा ; डा. रवीन्द्र पाण्डे

-  परीक्षणको दायरा घटेको छ | अहिले परीक्षण गराउने अधिकांश व्यक्तिमा बाहिर जाने, बाहिरबाट आउने, अफिसलाई रिपोर्ट बुझाउनुपर्ने, फिल्ड जाने / आउने ... धेरै छन् | - कन्ट्याक्ट ट्रेसिंग एकदम न्यून छ | - लक्षण देखिएका व्यक्ति, एकजना संक्रमित देखिएको व्यक्तिका पारिवारिक सदस्य, संक्रमितसंग भेट भएका व्यक्ति, बृद्धबृद्धा

वर्ल्डलिंक कम्यूनिकेशन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौं । वर्ल्डलिंक कम्यूनिकेशन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ ।वल्र्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो । उक्त

कुल पोष्ट : 8183