नागरिक पोष्ट News

बैंक अफ काठमाण्डूद्धारा पाँच लाख बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाखसम्मको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउँदै आएको छ । बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि पाँच लाख तथा

कक्षा १२ को नतिजा महिना दिनभित्रै आउने, कोरोना सङ्क्रमितलाई परीक्षाको पुन: अवसर

काठमाडौं  कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र

मोबाइलमा भिडियो बनाउदै १४ वर्से बालिकामाथि बलात्कारको प्रयास, बालिकाको घाटी थिचेर मार्ने सम्मको यो हर्कत

बलात्कारी फरार रहेकोले भिडियो सक्दो शेयर गरि अपराधी लाइ पक्राउ गर्न मदत गरौ

आज सुनको मुल्यमा भारी बृद्धी

काठमाडौं, १८ मंसिर । स्थानीय बजारमा बिहीबार (आज) सुनको मूल्य एकै दिन प्रतितोला १६०० रुपैयाँ बढेको छ । बुधबार ९१ हजार रुपैयाँमा खदिर विक्री भएको छापावाला सुन आज प्रतितोला ९२ हजार ६०० रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १५० रुपैयाँ कायम

कोरोना माहामारीका कारण कोरिया जानेका रोकिएको काम तत्काल पुनः शुरू साथै दुईवर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महिना थप्ने निर्णय

काठमाडौं, १८ मंसिर । कोरोना माहामारीका कारण कोरिया जानेका रोकिएको काम तत्काल पुनः शुरू हुने भएको छ । यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुईवर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको

सरकारी राजश्वरभन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने

काठमाडौं । नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्वरभन्सार

बेलायतमा वर्किङ भिषा खुल्ला, नेपालीहरुले समेत आवेदन दिन पाउने

काठमाडौं । युरोपियन युनियनबाट छुट्टिएको बेलायतले वर्किङ भिषामा विदेशबाट कामदार आफ्नो देशमा आउन पाउने गरी नयाँ व्यवस्था लागू गरेको । बेलायतको नयाँ व्यवस्था अनुसार नेपालीहरुले समेत अनलाईनबाट आवेदन दिएर वर्किङ भिषामा बेलायत जान पाउनेछन् । बेलायत सरकारले हिजो अर्थात डिसेम्बर १ तारिखदेखि अंकमा आधारित

राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसै सम्बन्धमा बैंक र नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता

वैदेशीक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने

काठमाडौं । वैदेशीक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ । योसँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम

आज थप १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालभर १ हजार ५ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।आज थप ८ हजार ३ सय पीसीआर परीक्षण भएको छ। हाल देशभर १६ हजार ५

कुल पोष्ट : 8183