आज नेप्सेमा लाग्यो नकारात्मक सर्किट
काठमाडौं, २१ मंसिर । साताको पहिलो कारोबार दिन आइतवार नेप्सेमा नकारात्मक सर्किट लागेको छ । नेप्से ६ प्रतिशत घटेपछि आइतवारका लागि कारोबार बन्द भएको हो । नेप्से सूचक १२३.३४ अंकले घटेर १९३२.११ विन्दुमा आइपुगेको छ । कारोबार भने ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको भएको छ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको
तारकेश्वरमा आजदेखि विद्यालय खुल्ने, ८ देखि माथिमा कक्षा मात्र सञ्चालन हुने विज्ञप्ति र फोटो फिचरसहित
२१ मंसिर, काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र आजदेखि विद्यालयहरु खुल्ने भएका छन् । हिजो तारकेश्वर नगर प्याव्सन र एन प्याब्सनले गरेको पत्रकार सम्मेलनमा विद्यालय खोल्नका लागि स्वास्थ्यका सबै मापदण्डहरु पुरा गरिएको जानकारी दिइएको थियो । स्वास्थ्यका सबै मापदण्डहरु कायम गरिसकेको र अभिभावकहरुको
हङकङले नेपाल बायुसेवा निगमको उडानमा चौथो पटक प्रतिबन्ध लगायो
काठमाडौं, १९ मंसिर । हङकङले नेपाल बायुसेवा निगमको उडानमा चौथो पटक प्रतिबन्ध लगाएको छ। निगमको जहाजमार्फत हङकङ पुगेको यात्रुमा कोराना पोजेटिभ देखिएको भन्दै डिसेम्बर ३ देखि १५ सम्म उडानमा प्रतिबन्ध लगाएको हो। पछिल्लो पटक निगमको जहाजमार्फत हङकङ पुगेको ६ जना यात्रुमा कोरोना देखिएको थियो। यसअघि ३ पटकसम्म
स्थानीय बजारमा सुनको मूल्य शुक्रबार (आज) पनि बढ्यो
काठमाडौं, १९ मंसिर । स्थानीय बजारमा सुनको मूल्य शुक्रबार (आज) पनि बढेको छ । हिजो एकै दिन प्रतितोला १६०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिद विक्री भएको छापावाला सुन आज प्रतितोला ९२ हाजर ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी
नेपाल एसआईबी बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा छुट पाउने भए
काठमाडौं । नेपाल एसआईबी बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा छुट पाउने भएका छन् । बैंक र सो प्याथल्याबबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त र प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहले हस्ताक्षर गरे। सम्झौता अनुसार ग्राहकले
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज मंसिर १९ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
कोरोना महामारीमा विद्यालय सञ्चालन यसरी गर्न सकिन्छ : सुशान्त न्यौपाने
काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र अहिले विद्यालय खोल्ने र खोल्नुहुन्न भन्ने विषयमा केही विचारहरु आइरहेका छन् । यसबारेमा आफ्नो बुझाई मार्फत् केही मात्रामा प्रष्ट पार्ने कोसिस गर्दैछु । नेपालमा कोरोना महामारीको संक्रमण चिसो मौसमका कारण तत्काल घट्ने अवस्था देखिन्न । अझै पुस र माघ २ महिना यसको संख्या
संसारको अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर चार नेपालीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाए
काठमाडौँ : संसारको अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर चार नेपालीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । चलचित्र निर्देशक माधवराज खरेल, निर्माताद्वय कमला जोशी तथा पुष्कर नेपाल र गायक पूर्ण राईले यो सफलता पाएका हुन् । लामो समयदेखि कलाकारिता क्षेत्रमा होमिएका खरेलको टिमले पाएको सफलता
१६ दिने हिंसा विरूद्धको अभियान अन्तर्गत लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वरले भोली अन्तक्र्रिया कार्यक्रम गर्ने
१९ मंसिर, काठमाडौं । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गतको दोस्रो कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल, तारकेश्वरले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । हिंसा रहित समाज निर्माणमा सरोकारवालाहरुको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम हुन लागेको हो । लैङ्गिक हिंसा नियन्त्रण
प्रभु इन्स्योरेन्सले आइतबारदेखि ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बेच्ने
काठमाडौं, १९ मंसिर । प्रभु इन्स्योरेन्सले आइतबारदेखि ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले संंस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ३ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । बोलपत्रमा विद्यमान संस्थापक शेयरधनी