अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री
काठमाडौं । नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनेको छ । ‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’
बीमा समितिले सबै निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएस मापदण्डतयार पार्न निर्देशन जारी
काठमाडौं । बीमा समितिले सबै निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएस मापदण्ड अनुसारको वित्तीय विवरण तयार पार्न निर्देशन जारी गरेको छ । बीमा समितिले निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुका लागि एनएफआरएस सम्बन्धी छुट्टै मापदण्ड लागू गरिने जनाएको छ । यसअघि आजै बीमा समितिले पुनर्बीमा व्यवसाय
आज थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
ठमाडौं । आज थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख ४१ हजार ९ सय नाघेको छ । आज एक हजार ६ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय २७ जना
आज थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
ठमाडौं । आज थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख ४१ हजार ९ सय नाघेको छ । आज एक हजार ६ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय २७ जना
शेयर बजारमा फेरि उत्साह
काठमाडौं, २२ मंसिर । शेयर बजारमा फेरि रौनकता फर्किएको छ। सोमबार बजार खुलेको सुरुवाती चरणमा निकै उतारचढाव देखिएको बजार विस्तारै लयमा फर्किएको हो । आइतबार नेपाली पुँजी बजारको इतिहासमै सर्वाधिक अंकको गिरावट आएपछि लगानीकर्ता आत्तिएका थिए । राष्ट्र बैंकले शेयर धितो कर्जामा पुनरावलोकन गर्ने भनेपछि अत्तालिएका
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी हेर्नुहोस्
काठमाडौं । मंसिर २९ गते बाट प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी दुई अर्बमध्ये ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६०,००,००० कित्ता मध्ये ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर
सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रूपैयाँले नै घटेर प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको
सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ भोली घोषणा गर्दे
काठमाडौं, २२ मंसिर । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ भोली घोषणा गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चौधौं वार्षिक साधारण सभा आज
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा आज हुँदैछ । बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौं वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि डिजिटल प्लाटफर्म मार्फत सञ्चालन हुने जनाएको
श्रीमानको मृत्युपछि रेनुकाले घाटबाटै सिंन्दुर पोते लगाएर घर फर्कीईन (भिडियो)
एक महिलाले गरेको शाहसिक कामले अहिले सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । श्रीमानको निधन पछि महिलाहरुको जिवनको हरेक रंग पनि खोसिने गरेको छ । श्रीमानका् निधन पछि हरेक महिलाको सिन्दुर पुछिन्छ, पोते पनि खोसिन्छ, यति सम्म सेतो लुगा समेत लगाइन्छ । जिवनमा रातो रंग समेत खोसिदा महिलाको जिवन वेरंग हुने गरेको छ । तर