७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन तारकेश्वर साखाले दिप प्रज्वलन गर्दे मनायो
२४ मंसिर, काठमाडौं । कुशल/स्वस्थ बनौं, मानव अधिकारका लागि उठौं भन्ने नाराका साथ यसपालीको अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । कोरोनाबाट मुक्ति, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थीरताको कामना सहित ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको
पत्रकारले अब सूचना विभागको कार्ड बनाउन काठमाडौं आउन नपर्ने
काठमाडौं । अब पत्रकारहरुले सूचना विभागको कार्ड बनाउन काठमाडौं आउन नपर्ने भएको छ । मन्त्रिस्तरीय निर्णय गर्दै सरकारले सूचना विभागको कार्ड बनाउन पत्रकारहरु काठमाडौं आउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै उक्त निर्णय गरेको हो । सरकारले प्रेस प्रतिनिधि प्रमाण पत्र तथा नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयमा
बुधबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घट्यो
काठमाडौं, २४ मंसिर । बुधबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँका कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको भाउ तोलाको ९२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ
नवीनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) कार्यक्रम शुरु
काठमाडौं, २४ मंसिर । नवीनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) कार्यक्रम शुरु भएको छ । सरकार, वित्तीय संस्था र नीजि क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले
लैङ्गकि हिसा बिरुद्ध १६दिने अभियान लाई लक्षित गर्दै मन्जु श्री अशाहाय संरक्षण केन्द्रको कार्यक्रम
काठमाडौं। मञ्जुश्री असहाय संरक्षण केन्द्र काठमाण्डौं शाखाले लैङ्गकि हिसा बिरुद्ध सरोकारवाला सँग अन्तरक्रिया कार्याक्रम सम्पन्न गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा संस्थाले कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्की
थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । वुधवार थप १०५६ जनामा कोरोना ंसंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार २४५ पुगेको छ । आज १६३७ जना निको भएसँगैं हालसम्म २ लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै
सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो
काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान
कोभ्याक्समार्फत २० प्रतिशत खोप, नेपालमा कुन खोप बढी उपयुक्त ?
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप टुंगो लाग्नेबित्तिकै कोभ्याक्समार्फत २० प्रतिशत ल्याउने तयारी गरेको छ। सुरुमा ३ र दोस्रो चरणमा १७ प्रतिशत खोप ल्याइने स्वास्थ्य विभागअन्तर्गत खोप शाखा प्रमुख डा। झलक शर्मा गौतम बताउँछन्। डा। गौतमका अनुसार ३ प्रतिशतले ९ लाख र १७ प्रतिशतले झन्डै ६० लाख जनसंख्यालाई
अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री
काठमाडौं । नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनेको छ । ‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’
अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री
काठमाडौं । नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनेको छ । ‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’