नागरिक पोष्ट News

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको विवाह, प्रमुख अतिथि मुख्यमन्त्री

गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ । कास्कीको माछापुच्छे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच आज वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार

काठमाडौंको कलंकीमा ट्रक दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

काठमाडौं। काठमाडौंको कलंकीमा भयानक दुर्घटना भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले कलंकीस्थित कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा अन्य ८ वटा सवारी साधनलाई ठक्कर दिदा भयानक दुर्घटना भएको हो । महानगरीय प्रहरी परिसरका अनुसार उक्त दुर्घटनामा परी एकको घटनास्थलमै ज्यान गएको छ, भने अन्य ६

कोरोना भ्याक्सिनको मूल्य तोकियो, कुनको कति पर्छ ? नेपालमा कहिले आउँछ भ्याक्सिन

काठमाडौं । कोरोनाभाइरस महामारी फैलिएसँगै विश्वभर कोरोनाको भ्याक्सिन (खोप) को खोजी सुरु भयो । विश्वव्यापी महामारीसँगै सबैजसो देशमा सुरु भएको खोपमध्ये विश्वमा अहिले कहि खोपको सफल परीक्षण भएर सर्वसाधारणमा वितरण गर्ने तयारी समेत गरिएको छ ।  खासगरी अहिले विश्वमा ४ वटा खोप बढी चर्चित छन् । अमेरिकी कम्पनीहरु

हप्तामा दुई दिन सार्वजनिक बिदा : सरकारी अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस दियो

काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको हो । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

पीटर कुमार श्रेष्ठको जन्मदिनमा यस्तो उदाहरणीय सहयोग

बिहि, मंसिर २५, २०७७ आफ्नो जन्मदिनमा  पीटर कुमार श्रेष्ठले अनाथलयमा सहयोग गरेका छन् । ” फजुल गरी मनाउनु भन्दा परोपकारमा सो रकम र समय खर्चिनु महाउत्तम हुन्छ।कठ्याङ्ग्रीने जाडोमा मानवसेवा आश्रममा रहेका ३९ जना बच्चाहरु तथा ५ जना आमाहरुलाई सहयोग गर्ने इच्छा प्रकट भएकोले ५ जना दुधे बच्चाहरुलाइ कपडा,प्याम्पस

सगरमाथाको नयाँ उचाइ घोषणागर्न नेपाल–चीन बैठकमाह्वावे क्लाउड मीटिंग टेक्नोलोजीको प्रयोग

  ृकाठमाडौं, डिसेम्बर ८, २०२०ेनेपाल र चीनका सरकारहरूले मंगलबार बसेको एक संयुक्त प्रेस सम्मेलनमासर्वोच्च शिखर सगरमाथाको उचाइ ८,८४८.८६ मिटर रहेकोकुरा खुलाएको छ ।नेपाल सरकार र चिनियाँ सरकारको टोलीलेसगरमाथाको उचाईकोनाप छुट्टाछुट्टै लिएका थिए र दुवै पक्षका टेक्नीशियनलाई प्रतिवेदन पेश गरिएको थियो।परराष्ट्रमन्त्री

अब पत्रकारलाई पनि पेन्सनको व्यवस्था

काठमाडौं । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक गर्न लागिएको

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेको छ

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेको छ । एपमा सो सेवा थपिएसंगै लगानीकर्ताले एपबाट नै आईपिओमा आवेदन दिन सक्ने जनाएको छ । प्ले स्टोरमा गएर अप अपडेट गरेपछि मात्र एपमा सीआस्वा सेवा थप भएको देखिने कम्पनीले जनाएको छ । सिडीएसले गत भदौ ३१ गते एपको बेटा भर्जन सार्वजनिक

आज बिहीबार सुन चाँदीको भाउ घट्यो

काठमाडौं । आज बिहीबार सुन चाँदीको भाउ घटेको छ । बुधबार तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ५ रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज १५ रुपैयाले घटेको

नेप्सेमा सूचीकृत ८ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी कसको

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएको जीवन बीमा कम्पनीहरुको संख्या आठ छ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफको सूचांकहरुमा उल्लेखनीय आर्थिक वृद्धि गर्न सफल भएको देखाएको छ । कम्पनीले सार्वजनिक गरेको

कुल पोष्ट : 8183