अपाङ्गता भएका युवाहरु विचमा इन्चोन रणनीति सम्बन्धमा अन्तरक्रिया
२८ मंसिर २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं । राष्ट्रिय शारीरिक अपाङ्ग संघ र एशिया प्यासेफिक अपाङ्गता भएका युवाहरुको इन्चोन रणनीतिको नेटवर्कको आयोजना तथा राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाल र नेत्रहिन युवा संघ नेपालको सहकार्यमा अपाङ्गता भएका युवाहरुको इन्चोन रणनीतिको कार्यन्वयनको अवस्था र चुनौती
स्वास्थ्य बीमा बोर्डले थप दुई जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गरेको छ
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप दुई जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गरेको छ । बोर्डले यही मंसिर २४ गते उदयपुर र २६ गतेदेखि रसुवामा स्वास्थ्य बीमा सेवा विस्तार गरेको जनाएको छ । उदयपुरमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले प्रदेश सांसद अम्बिका थापालाई
मुक्तिनाथ विकास बैंकले आइतवार बैंकको लोगोको प्रतीक ‘मुक्तिभाई नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ ।
काठमाडौं, २८ मंसिर । मुक्तिनाथ विकास बैंकले आइतवार बैंकको लोगोको प्रतीक ‘मुक्तिभाई नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ । आगामी दिनमा सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले बताएको छ । बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत
(युएनडिपी)को सहयोगमा आइतवार सार्वजनिक गरेको नेपाल मानव विकास प्रतिवेदन, २०२० ले मुलुकको अवस्थामा सुधार आएको देखाएको छ
काठमाडौं, २८ मंसिर । नेपालको मानव विकास सूचकांक सुधारिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले आइतवार संयुक्तरूपमा सार्वजनिक गर्नुभएको प्रतिवेदनमा नेपाल अब मध्यम मानव विकासको सूचकाङ्कको स्तरमा पुगेको उल्लेख छ । राष्ट्रिय योजना आयोगले संयुक्त
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाकोचौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुन सहितको स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु उपलब्ध
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफनो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुन सहितको स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु
नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरू गर्यो
काठमाडौं । नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको छ । कोजेन्ट हेल्थले शुरू गरेको ई–अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत्
आज थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । आज थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ। आज १ हजार ३ सय ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १० हजार ९ सय ९७ जना संक्रमितहरु उपचाररत छन् । यस्तै
तारकेश्वर नगरपालिका वडा नं. १० को लोकतान्त्रिक चोक नजिकै निर्माणाधिन माइक्रो पार्कको आज उदघाटन
२५ मंसिर, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० को लोकतान्त्रिक चोक नजिकै निर्माणाधिन माइक्रो पार्कको आज उदघाटन भएको छ । शौचालय र यात्रु पाटीसहित निर्माण भएको माइक्रो स्टेशनको आज तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहराले रिबन काटेर उदघाटन गरेका छन् । उक्त कार्यक्रममा तारकेश्वर वडा नं. १०
साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा उत्साह
काठमाडौं, २८ मंसिर । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा उत्साह देखिएको छ । यस दिन शेयर बजार परिसूचक नेप्सेमा ४६.४३ अंकको वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा परिसूचक २.३६ प्रतिशतले उचालिएर २०१०.४५ अंकमा थामिएको छ । आइतवार ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स समेत
विदेशबाट पेन्सन पाइरहेकाले पनि अब बृद्ध भत्ता पाउने
काठमाडौं । विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट पारिश्रमिक,