उखु किसानहरुको सम्झौता एक वर्षसम्म पनि कार्यान्वयन नभएपछि आन्दोलनमा
काठमाडौं । अहिले सर्लाहीका उखु किसानहरु विद्रोह गरिरहेका छन् । सरकारले उनीहरुलाई धेरै झुक्यायो । अब उनीहरु झुक्किने मनस्थितिमा छैनन् । सरकारसँग भएको सम्झौता एक वर्षसम्म पनि कार्यान्वयन नभएपछि उनीहरु अन्तिम लडाइँ भन्दै काठमाडौंमा आएर आन्दोलन चर्काइरहेका छन् । सरकार र उद्योगीबाट पटकपटक धोका पाइसकेकाले
नेपाल चलचित्र संघले पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने
काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो । यसअघि नै विभिन्न
पशुपतिमा क्षमा पूजा, पौष १ गतेदेखि भक्तजनलाई खुला
काठमाडौं । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ
आजको डलर भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ १५ पैसा रहेको जनाएको छ। त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ २५ पैसा
२ दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको छ
काठमाडौँ । नेपाली बजारमा लगातार २ दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको छ । आज सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रूपैयाँले नै घटेर प्रतितोला ९१ हजार
अत्यन्तै प्रज्वलनशील पदार्थको कारोबार हुने ललितपुरको उज्वल आयल स्टोर्स नामक पेट्रोल पम्पमा आइतबार साँझ आगोलागी हुँदा लाखौंका सामानहरु जलेर नष्ट
काठमाडौं । अत्यन्तै प्रज्वलनशील पदार्थको कारोबार हुने ललितपुरको उज्वल आयल स्टोर्स नामक पेट्रोल पम्पमा आइतबार साँझ आगोलागी हुँदा लाखौंका सामानहरु जलेर नष्ट भएका छन् । ललितपुर प्रहरीका अनुसार आइतबार साँझ ग्वार्खोस्थित उज्वल आयल स्टोर्समा पार्किङ गरी राखेको अवस्थाको रित्तो ट्रकबाट आगो लाग्न सुरु
अख्तियारका पूर्व प्रमुख दीप बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश
काठमाडौं । विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतले आइतबार (आज) बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न मुख्य भूमिका खेलेपछि भ्रष्टचार अभियोग लागेका बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो । विशेष
नेपाल मध्यम मानव विकास सूचकांकको स्तरमा
काठमाडौं । नेपालको मानव विकास सूचकांक सुधारिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले आइतवार संयुक्तरूपमा सार्वजनिक गर्नुभएको प्रतिवेदनमा नेपाल अब मध्यम मानव विकासको सूचकाङ्कको स्तरमा पुगेको उल्लेख छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय