विद्यार्थीको फूलखेतीले उदयपुर आत्मनिर्भर बन्दै
कटारी । उदयपुर कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । बर्सेनी तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फूलखेती गरेका हुन् । कृषि प्राविधिक धारतर्फका विद्यार्थीले कटारी तथा सदरमुकाम क्षेत्रका
नेकपा पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत धादिङ जिल्लामा मनायो सी स्मृति दिवस
धादिङ । नेकपा पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत धादिङ जिल्लाले सी स्मृति दिवस योगदानको स्मरण कार्यक्रम भब्यका साथ सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेकपाले देशभर पहिलो सी स्मृति दिवस
अर्थमन्त्री महत र आइएफसी उपाध्यक्षबीच नेपालमा लगानी बढाउने विषयमा छलफल
काठमाडौं । मराकेसमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भयो । उक्त
माैसम पूर्वानुमान : यि प्रदेशमा हल्का वर्षा
काठमाडाैं । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।साथै कोशी र मधेश प्रदेशका एक -दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुकोआंशिक प्रभाव रहेको छ । आज दिउँसाे कोशी, मधेशबागमती र गण्डकी
काभा भलिबल : आज नेपालले अफगानिस्तानसँग खेल्ने
काठमाडौँ । काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बोमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहँदा अफगानिस्तान तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । यसअघिका दुई खेलमा नेपालले एकमा
बजारमा चिनी अभाव, जिटूजी प्रक्रियाबाट चिनी खरिद गर्ने तयारी
काठमाडौं । अहिले बजारमा चिनी अभाव छ । उपभोक्ता संरक्षणका नेताहरू बजारमा कृतिम अभाव सृजना भएको बताउँछन् । उपझोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले त ११ व्यवसायीले गर्दा बजारमा चिनी अभाव भएको बताएका छन् । गत सोमबार सार्वजनिक लेखा समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । हुन पनि केही
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती
सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । टेलिफोन सेवा
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिने
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक ९प्रअ० चयन गर्ने भएको छ । सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति
इजरायलको हवाइ आक्रमणमा हमासका अर्थमन्त्री मारिए
काठमाडौँ । इजरायलले गरेको प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्धको हवाइ आक्रमणमा हमासका दुई जना पोलिटब्युरो सदस्य मारिएका छन् । इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा जकारिया अबु मुअम्मर र जवाद अबु शमाला मारिएको बताइएको छ । हमासले पनि इजरायलतर्फ हवाई र स्थलगत आक्रमण जारी राखेको छ । इजरायली
आज तरकारी तथा फलफूलको मूल्य कति ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ४५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानीय ८०, आलु रातो ६०, मुडे आलु रातो ५४, भारतीय आलु रातो ३४, लौका ५०, हरियो फर्सी ५०,