नागरिक पोष्ट News

नेपालमा थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। आज ८ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालभर ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन् भने ४ सय ५२ जना क्वारेन्टिनमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली संस्कृतिमाथिको अतिक्रमण रोक्न आग्रह

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली संस्कृतिमाथिको अतिक्रमण रोक्न आग्रह गरेका छन् ।  पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीहरूलाई एक भएर लाग्न मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक भट्टराईले

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताए

कास्की– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र विधानसँग मात्र उत्तरदायी, स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यतामा

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ

१ पुस, काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ

१ पुस, काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको

नेपाल रिपब्लिक पार्टीद्वारा हिन्दूहरुमाथि पाकिस्तानी ‘दमन’को विरोध

काठमाडौं– नेपाल रिपब्लिक पार्टीले पाकिस्तानले हिन्दू मन्दिर तोडफोड गर्नुका साथै हिन्दूहरुमाथि ‘दमन तथा अत्याचार’ गरेको भन्दै विरोध जनाएको छ । पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले विहीबार ‘विरोध पत्र’ सार्वजनिक गर्दै पाकिस्तान सरकारले हिन्दू मन्दिरहरु तोडफोड गरेको, हिन्दूहरुमाथि दोस्रो

सुनको मूल्य बुधबार तोलामा आठ सय रुपैयाँ बढ्यो

काठमाडौं, १ पुस । सुनको मूल्य बुधबार तोलामा आठ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको

बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते

काठमाडौं । भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४ः ३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो

उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने मिलका सञ्चालकलाई तत्काल पक्राउ गर्न सरकारको निर्देशन

काठमाडौं । लामो समयदेखि आन्दोलनरत्त किसानहरुका पक्षमा सरकारले एक कदम उठाएको छ । गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मंगलबार गृहमा भएको छलफलपछि

प्रधानमन्त्री ओलीको अर्को कडा चेतावनी, संसद बिघटन गरी मध्यावधि घोषणासम्मको यस्तो तयारी

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने प्रष्ट पारिसकेका छन् । उनले राजीनामाको दबाब बढाइए कठोर कदम चाल्ने सम्मको चेतावनी दिएका छन् । यसको संकेत उनले फेरि अध्यादेश ल्याएर गरेका छन् । संवैधानिक निकायमा नियुक्तिका लागि पार्टीभित्रबाट असहयोग भएपछि ओलीले अध्यादेशमार्फत्

कुल पोष्ट : 8183