माघ पहिलो साताबाट स्नातक र स्नातकोत्तरको परीक्षा
त्रिभुवन विश्वविद्यालयले आगामी माघ पहिलो साता देखी स्नातक तहको तेस्रो तथा स्नातकोत्तर तहको पहिलो वर्षको परीक्षा संचालन गर्ने भएको छ । चैतमा स्थगित गरिएको सेमेस्टर प्रणालीको परीक्षा गत आइतबार देखि संचालन गरेको त्रिविले सो सकिए लगत्तै वार्षिक परीक्षा संचालन गर्न लागेको हो । माघको पहिलो साता स्नातकोत्तर
कोभिडको कारण सुस्ताएका पर्यटन व्यवसाय विस्तारै सञ्चालनमा आउन थालेका छन्
चितवन, २ पुस । कोभिड महामारीका कारण लामो समयदेखि सुस्ताएको सौराहाको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढेपछि यहाँको पर्यटन व्यवसायले गति लिएको हो । विशेषगरी तिहारपछि आन्तरिक पर्यटक बढेपछि सम्बद्ध पर्यटन व्यवसायी उत्साहित भएका छन् । पछिल्लो समय सौराहालाई आन्तरिक
नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
काठमाडौं । नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज ९ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।हाल देशभर ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित
बिहीवार सुनको मूल्य प्रतितोला रु. ४ सयले बढेको छ
काठमाडौं, २ पुस । बिहीवार सुनको मूल्य प्रतितोला रु. ४ सयले बढेको छ । अघिल्लो दिन बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ रहेकोमा आज ९३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको तुलनामा ४ सयले नै बढेको छ । यस दिन
नागरिक लगानी कोषले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ
काठमाडौं, २ पुस । नागरिक लगानी कोषले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कोषलाई बिहीवार बोर्डले १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कोषले सोबमोजिम १ अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन
मानसिंह विद्यालयमा सुविधा सम्पन्न अत्याधुनिक भवन बन्दै
काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा नंं. १० को मानसिंह विद्यालयमा सुविधा सम्पन्न अत्याधुनिक भवन बन्ने भएको छ । रायष्ट्रि पुनर्निमाण प्राधिकरण, जिल्ला आयोजना कार्यन्वयन इकाई काठमाडौंको सहयोगमा मानसिंह धर्म माध्यमिक विद्यालय र तारकेश्वर ४ को पुरानो गुह्येश्वरी स्कुलमा २४ कोठाको अत्याधुनिक भवन बन्ने
तारकेश्वर नगरपालिकाको प्रशासकिय भवनको सिलान्यास
१ पुस, काठमाडौं । तारकेश्वर नगरपालिकाको प्रशासकिय भवनको सिलान्यास भएको छ । आज बिहान नगरपालिकाको प्राङगण छेउमा भएको एक औपचारिक कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहराले विधिअनुसार पुजा अर्चना गरेका थिए । पुजा सकिएपछि नगर प्रमुख रामेश्वर बोहरा र जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले संयुक्त
यातायात व्यवसायीले शुक्रबारबाट जोरबिजोर प्रणाली नमान्ने
काठमाडौं । यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र आजोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले
काठमाडौंमा तत्काल स्कुल नखुल्ने निर्णय, अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो । महानगरपालिका शिक्षा विभागले वुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका
अन्तत सहमति गर्दै ओली र प्रचण्ड : सबै विवाद समाधान गर्ने निचोडमा
काठमाडौं । लामो समय देखि विवाद चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद समाधानको संकेत देखिएको छ । नेकपाका दुई अध्यक्षबीच बढेको दुरी नजिकिएको छ । बुधवार भएको छलफल पछि दुई अध्यक्ष एउटा सहमतिमा पुगेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौ २६ को निर्णयमा फर्किने