नागरिक पोष्ट News

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्यो, कहाँ कति जाडो

मौसमविद् गंगा नगरकोटीले काठमाडौं उपत्यकामा शनिबारको न्यूनतम तापक्रम २ डिग्री रहेको बताइन् । यसअनुसार शुक्रबार भन्दा शनिबार ०.४ डिग्री बढेको छ । शुक्रबार यो वर्षकै सबैभन्दा कम १.६ डिग्री रहेको थियो ।  हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ। देशभर

सानाेतिनाे करेक्सन आए पनि बजार निरंतर उकालाे लाग्ने क्रममा बजारकाे बुलिस ट्रेन्ड सुरू - सेयर विष्लेषक

केही साता यता सेयर बजार उकालाे गतिमा छ । सानाेतिनाे करेक्सन आए पनि बजार निरंतर उकालाे लाग्ने क्रममा रहेकाले सेयर विष्लेषकहरू बजारकाे बुलिस ट्रेन्ड सुरू भएकाे बताउँछन् । सेयर बजार विश्लेषक विष्णुप्रसाद बस्याल अब सेयरकाे बियरिस ट्रेन्ड सकिएकाले अबकाे ४ बर्ष बजार निरंतर उकालाे लाग्ने बताउँछन् । बजारकाे

गरिब राष्ट्रहरूमा नयाँ बर्ष सन् २०२१ को सुरूदेखि नै कोरोनाविरूद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन

काठमाडौं, ४ पौष । गरिब राष्ट्रहरूमा नयाँ बर्ष सन् २०२१ को सुरूदेखि नै कोरोनाविरूद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ। डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन्। उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको

सरकारको स्वामित्वमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा लकडाउनका कारण बन्द भएका ९ उद्योग अझै सञ्चालनमा आउन सकेका छैनन्

सरकारको स्वामित्वमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा लकडाउनका कारण बन्द भएका ९ उद्योग अझै सञ्चालनमा आउन सकेका छैनन् । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार उक्त औद्योगिक क्षेत्रमा हाल १०३ उद्योग प्रतिष्ठान मात्र चालू अवस्थामा छन् ।यस्तै हेटौंडा कपडा उद्योगसहित तीन ओटा उद्योग प्रतिष्ठान

नेपालमा कोरोना भ्याक्सिन सबैलाई निःशुल्क उपलब्ध हुने

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमितिसँग भेटघाटमा अर्थ मन्त्री पौडेलले  निःशुल्क गुणस्तरीय खोप सबै नेपाली लगाउन पाउने बताएका हुन् । कोभिडका कारण नृपालको

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष २४ गते वार्षिक साधारण सभा आह्वान

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष २४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको पुष २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको उक्त सभाको मिति तय भएको हो । उक्त सभा संस्थाको रजिष्टर्ड कार्यालय, साँगा, काभ्रेमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट

हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांशको वितरणको प्रस्ताव

काठमाडौं, ३ पुस । हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांशको वितरणको प्रस्ताव गरेको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शतप्रतिशत लाभांश वितरणको प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । बैठकले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश (कर सहित)

स्थानीय बजारमा सुनको मूल्य वृद्धि

काठमाडौं, ३ पुस । स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ वृद्धि भएको हो । आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खदिर विक्री भई रहेको छ भने तेजावि सुन प्रतितोला ९३ हजार ८५० रुपैयाँमा खदिर विक्री भइरहेको छ । छापावाला सुन हिजो प्रतितोला ९३

पौष ३ गते शुक्रबारदेखि उपत्यकामा जोर–विजोर प्रणाली हट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार देखि जोर–विजोर प्रणाली हट्ने भएको छ । बिहीबार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले शुक्रबारदेखि जोर–विजोर हटाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार विज्ञप्ति जारी गर्दै जोर–विजोर

कोरोना भाइरसबाट संक्रमित भई कोरोना बीमा दावी प्रस्तुत गरेका ३५ हजार २४९ जनाको फाइल बीमा पुलले सदर

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भई कोरोना बीमा दावी प्रस्तुत गरेका ३५ हजार २४९ जनाको फाइल बीमा पुलले सदर गरेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोना बीमाको लागि पेश भएका कूल ४६ हजार ११२ जनाले पेश गरेको कागजात मध्ये १२ हजार १९३ जनाले दावी भुक्तानी बुझेका छन् । हालसम्म एक अर्ब १९ करोड

कुल पोष्ट : 8183