चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई चौतर्फि घेराबन्दीमा पारेकाले पछिल्लो कदम चाल्न बाध्य भएको भन्दै नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। संसद बिघटन गरेलगत्तै चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री
प्रतिनिधिसभा विघटन : वैशाख १७ र २७ मा मध्यावधी निर्वाचनको घोषणा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्)बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७
प्रधानमन्त्री केपी ओली कदमको विरोध गर्दै सातमन्त्रीले सामूहिक राजीनामा दिए
काठमाडौं । केपी ओलीको गैरसंवैधानिक कदमको विरोध गर्दै सातजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा खानेपानीमन्त्री विना मगर, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र श्रममन्त्री
नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितकोे कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार आज १०९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। नेपालभर हाल ८ हजार ३ सय २० जना सक्रिय
मन्त्रीहरुको सामूहिक रुपमा राजीनामा
काठमाडौं, ५ पुस । ७ जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् । संसद विघटनको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री
साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ९६.८८ अंकले घटेर बन्द
काठमाडौं, ५ पुस । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ९६.८८ अंकले घटेर बन्द भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधिक चुनाव गर्ने मिति घोषणा गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको हो । बजारमा यस्तो समाचार सार्वजनिक भएसँगै लगानीकर्ताहरुमा निराशा छाएको
नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्ष को लाभांश प्रस्ताव गर्यो
काठमाडौं, ५ पुस । नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्ष ०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजारको आधारमा कुल
राष्ट्रपति कार्यालयले आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यवधी निर्वाचन गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा संसद विघटन गर्ने मन्त्रिपरिषदको सिफारिस सदर गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यवधी निर्वाचनमार्फत ताजा जनादेश लिने निर्णय गरेको जनाएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको बक्तव्यमा
बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा रोपवे तथा केबलवे निर्माण गर्ने
हेटौंडा, ५ पुस । बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा रोपवे तथा केबलवे निर्माण गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरू गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाललाई
प्रधानमन्त्री ओलद्वारा वैशाख भित्रै आमचुनाव गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसँगै वैशाख २३ गते आमचुनाव गर्ने प्रस्तावसमेत गरेका छन् । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर निर्वाचनबारे प्रस्ताव राखेका हुन् । २०७८ वैशाख २३ वा वैशाखभित्रै आम चुनाव गर्ने प्रस्ताव राष्ट्रपति समक्ष प्रधानमन्त्रीले