नागरिक पोष्ट News

आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ८५ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ४५ रहेको जनाएको छ। त्यस्तै, युरो एकको खरिददर १ सय ४३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६१ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ३० पैसा रहेको

प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन निवेदनहरुको सर्वोच्व अदालतले सुनुवाइ गर्ने

काठमाडौं । नेपाली राजनीतिमा आएको नयाँ मोडमाथि आज सर्वोच्व अदालतले सुनुवाइ गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन निवेदनहरुको सुनुवाइका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको छ । प्रधानन्यायाधीश जबराले आफ्नै एकल इजलास गठन गर्नुभएको हो । प्रतिनिधिसभा

आज सुनको मूल्य फेरि घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले नै घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको

ओली देउवा साँठगाँठमा मध्यावधि चुनावको घोषणा भएको खुलासा

काठमाडौं, ६ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साँठगाँठमा मध्यावधि चुनाव घोषणा भएको बुझिएको छ । ओलीले आइतबार प्रतिनिधिसभा बिघटनको सिफारिश गर्नुपूर्व देउवासँग केही दिन अघि भेटेका थिए । त्यस बखत पनि सम्भावित कदमबारे कुराकानी भएको बुझिएको छ । विश्वस्त स्रोतका

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा रास्ट्रपति विद्या देवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालातमा १२ वटा रिट परेको छ

काठमाडौँ ,पुष ६। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा रास्ट्रपति विद्या देवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालातमा १२ वटा रिट परेको छ। सर्वोच्चमा आइतबार ३ वटा रिट पेस भएकोमा सोमबार दिउँसो २ बजेसम्म थप ९ वटा रिट पेस भएको सर्वोच्च श्रोतले जानकारी दिएको छ । आइतबार अधिवक्ता

नेकपा को ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष

काठमाडौं, पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई

चालू आर्थिक वर्ष २०७७÷०७८ को चार महिनामा नेपालमा ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स

काठमाडौं, ६ पुस । चालू आर्थिक वर्ष २०७७÷०७८ को चार महिनामा नेपालमा ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार रेमिट्यानस आय ११.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि

“जीवनभरको लागि पेन्सन र रक्षावरण” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘न्यू जीवन तरङ्ग’ नामक जीवन बीमा योजना बजारमा

काठमाडौं ।  “जीवनभरको लागि पेन्सन र रक्षावरण” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘न्यू जीवन तरङ्ग’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा उक्त ‘ न्यू जीवन तरङ्ग’ योजनाको सार्वजनिक अनावरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री

नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ।आज १ हजार ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार ९ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय २१ जना

यूरोपेली देशमा कडा पुनः लकडाउन घोषणा

विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही साता यता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती

कुल पोष्ट : 8183