नागरिक पोष्ट News

अमेरिकाका लागि राजदूत नियुक्त भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई सपथ ग्रहण

काठमाडौैं, ९ पुस । अमेरिकाका लागि राजदूत नियुक्त भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा खतिवडालाई सपथ ग्रहण गराएकी हुन् । मंगलबार राष्ट्रपति भण्डारीले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन्। नेपालको संविधानको

स्नातक तह ३ र ४ वर्षे दोस्रो मौका समेत परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने बारे त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना

काठमाडौं । स्नातक तह ३ र ४ वर्षे दोस्रो मौका समेत परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने बारे त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा वार्षिक परीक्षा प्रणलीअनुसार २०७७ सालमा सञ्चालन हुने

पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुलाई पूर्व पार्टीमा फर्काउने खेल भइरहेको बताए

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुलाई पूर्व पार्टीमा फर्काउने खेल भइरहेको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को

लामो समयदेखि द्विधामा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्नतः ओलीतर्फ ढल्के

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले एक अर्काका नेताहरु तान्ने क्रम जारी रहेको छ । यो बीचमा लामो समयदेखि द्विधामा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अन्नतः आफ्नो लाइन स्पष्ट पारेका छन् । उनी प्रचण्डसँगको दशकौं लामो सहयात्रा छोडेर ओलीतर्फ ढल्केका हुन् । कुनै समूहको

बेलायतबाट नेपाल आएकाहरुमाथि नयाँ नियम: अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्नुपर्ने

काठमाडौं । सरकारले संयुक्त अधिराज्य ९बेलायत०बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति

संसद विघटनबारे फैसला केही साता लाग्ने : प्रक्रिया पूरा गर्दा दुईरतीन हप्ता वा एक महिनासम्म पनि लाग्न सक्छ -कानूनविद

संसद विघटन गर्ने सरकारी कदमबारेको फैसला गर्न सर्वोच्च अदालतलाई अझै केही साता लाग्ने जनाइएको छ ।विज्ञहरुका अनुसार संसद विघटनका रिटहरुमाथि संवैधानिक इजलासले फैसला सुनाउन सक्दैन । सबै रिटहरुमा अदालतलाई जवाफ दिनका लागि विपक्षी प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई एकरडेढ हप्ता समय दिने

नेपालको राजनीतिक घटनाक्रम नयाँ मोडतिर, प्रधानमन्त्री केपी ओलीलाई भारत लैजाने यस्तो तयारी

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघिमात्रै प्रतिनिधिसभा बिघटन गरेका छन् । ओलीको यो कदमसंगै यतिबेला मुलुकमा उनको चर्को आलोचना गरिएको छ । देशमा राजनीतिक अवस्था उथुल पुथुल भईरहंदा प्रधानमन्त्री भने भारत भ्रमणको तयारीमा जुटिरहेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको आन्तरिक तयारी शुरु

नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाए

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल(नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाणस्वरूप २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ। मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी ३१५ सदस्यमध्ये बुधबार २८७ जनाको हस्ताक्षर र पार्टीले केपी ओलीलाई अध्यक्षबाट हटाएको

नेपाल उद्योग परिसंघले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी भुक्तानी गर्न चिनी उद्योगहरूसँग आग्रह

काठमाडौं, ८ पुस । नेपाल उद्योग परिसंघले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरूसँग आग्रह गरेको छ । आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुबै पक्षलाई हानी पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको सबै रिटको शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई गर्ने

८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन्

कुल पोष्ट : 8183