नागरिक पोष्ट News

नेपालमा गत २४ घण्टामा शुक्रबार थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा गत २४ घण्टामा शुक्रबार थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । संक्रमण पुष्टि हुनेमा २३७ महिला र ३७१ जना पुरुष छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितहरुको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । अर्कोतिर २४ घण्टामा ८९२ जना कोरोनामुक्त

सर्वोच्च अदालतले सरकारका नाममा संसद विघटनको कारण देखाउ आदेश जारी गरेको छ

काठमाडौ । सर्वोच्च अदालतले सरकारका नाममा संसद विघटनको कारण देखाउ आदेश जारी गरेको छ । संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ सर्वोच्चले माग गरेको हो । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद

वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)ले चालू आर्थिक वर्षको ५ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ

वीरगञ्ज, १० पुस । वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)ले चालू आर्थिक वर्षको ५ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । संघीय सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई चालू आवको साउनदेखि मङ्सिरसम्ममा रू. ६५ अर्ब २५ करोड ५५ लाख राजस्व संकलनको लक्ष्य दिएकोमा रू. ५८ अर्ब १५ करोड ८९ लाख मात्र असुली हुन

वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)ले चालू आर्थिक वर्षको ५ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ

वीरगञ्ज, १० पुस । वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)ले चालू आर्थिक वर्षको ५ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । संघीय सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई चालू आवको साउनदेखि मङ्सिरसम्ममा रू. ६५ अर्ब २५ करोड ५५ लाख राजस्व संकलनको लक्ष्य दिएकोमा रू. ५८ अर्ब १५ करोड ८९ लाख मात्र असुली हुन

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको छ

काठमाडौं, १० पुस । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको छ । आगामी आइतबारदेखि कार्यान्वयनमा आउँने गरी समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाइएको हो । अहिलेको ब्रोकर कमिसनमा ३३ प्रतिशत घटेपछि अब ०.२७ देखि ०.४० प्रतिशतसम्म तिर्नुपर्ने व्यवस्था गरेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता

देश संकटकाल र गृहयुद्धमा जाने खतरातर्फ ! जनता तत्काल जाग्नुपर्छ र नेताहरुलाई दण्डित गर्नुपर्छ - डा. सुरेन्द्र केसी

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सर्वोच्च अदालतले संसद बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर नगरे देश संकटकालमा जाने र गृहयुद्धमा जाने बताए । उनले देशलाई झन् खतरनाक भड्कालोमा हाल्ने गतिविधिहरु भइरहेको बताए । उनले भने,‘सर्वोच्च अदालतले संसद बिघटनलाई सदर गरेन भने देश संकटकालमा

प्रचण्डको कडा चेतावनी: संसद पुनःस्थापना नगरिए पूर्ण नेपाल बन्द समेत हुनसक्छ !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने घोषणा गर्नुभएको छ । संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्नुपर्ने उद्घोष गर्नुभएको हो । आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उहाले संसद पुनर्स्थापनाका लागि

बादलले भने, पछिल्लो राजनीतिक घट्नाक्रम आँधीबेहरीको रुपमा आएको छ, अब हामी बाढी बनेर उथलपुथल ल्याउँछौं

काठमाडौ । अन्तिम अवस्थासम्म पदको लागि दाउपेचमा लागेका गृहमन्त्री रामबहादुर थापा बादलले अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिएका छन् । विहिवार ओली समुहले गरेको बैठकमा सहभागी भएर उनले आफु ओलीसंगै रहेको सन्देश दिएका छन् । बैठकमा बोल्दै उनले ओलीको राष्ट्रवादी एजेन्डालाई साथ दिन उनीसँगै रहेको

बेलायतमा देखिएको नयाँ भाइरस, बेलायतबाट हुने उडानमा ४० भन्दा बढी देशले प्रतिबन्ध

 बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् ।यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको

सिटिजन्स बैंकले महिला उद्यमशिलताको विकास गर्न सहुलियतपूर्ण दरमा १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा प्रदान गर्ने

काठमाडौं । सिटिजन्स बैंकले महिला उद्यमशिलताको विकास गर्न सहुलियतपूर्ण दरमा १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा प्रदान गर्ने भएको छ । सिटिजन्स बैंक र महिला उद्यमी महासंघ बीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात महिला उद्यमी महासंघको सिफारिसमा बैंकले महिला

कुल पोष्ट : 8183