आज पौष १४ गते स्वर्गबासी राजा वीरेन्द्रको जन्म जयन्ती,स्वर्गिय राजा प्रति भावपूर्ण श्रद्धासुमन
काठमाडौं, १४ पौष । आज दरबार हत्याकाण्डमा दिवंगत भएका राजा वीरेन्द्र शाहको जन्मदिन । वि.सं. २००२ मा तत्कालिन राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मी देवी शाहका जेठा छोराको रुपमा उनको जन्म भएको थियो । सालिन राजाको परिचय बनाएका वीरेन्द्रको १९ जेठ २०५८ मा दरबार हत्याकाण्डमा मृत्यु भएको थियो । उक्त हत्याकाण्डमा
चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल रिपब्लिक पार्टीद्धार घोर विरोध
काठमाडौं । नेपाल रिपब्लिक पार्टीले चिनियाँ टोलीको हस्तक्षेपको भत्सर्ना गरेको छ। पार्टीका अध्यक्ष सिद्धार्थ गौतमले मंगलवार विज्ञप्ति जारी गरेर चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येज़ोऊको नेतृत्वमा नेपालको राजनीति र आन्तरीक मामिलामा नांगो हस्तक्षप गर्न आएको चिनियाँ
स्किन हस्पिटलको सिइओ बनिन वर्षा
अभिनेत्री वर्षा सिवाकोटी ‘नेपाल मेडिसिटी हस्पिटल’ अन्तर्गतको स्किन सिटीको सिइओमा नियुक्त भएकी छन् ।उनले एक प्रेस रिलिज मार्फत आफ्नो नयाँ कदमको बारेमा जानकारी दिइन । ‘अभिनयसँगै आफ्नो पाइला व्यावसायिकतामा पनि अगाडी बढाएको जानकारी गराउन चाहन्छु । स्किन हस्पिटलमा मेरो पनि केहि शेयर रहेको बताउन
नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ६ ले सरकारको विरोधमा तारकेश्वर मनमैजुमा प्रदर्शन
वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध गर्दै नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ६ ले सरकारको विरोधमा आज तारकेश्वर मनमैजुमा प्रदर्शन गरेको छ ।सरकारविरोधी नारा लगाउँदै जुलुसले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि सो र्याली लोकतान्त्रिक चोकमा आएर विरोधसभामा परिणत भएको थियो ।विरोधसभालाई
नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । सोमबार ७ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालभर ६ हजार ४ सय २७ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९
विरोध प्रदर्शनमा सहभागी भएका देउवाले कांग्रेस कानुन मान्ने पार्टी भएको बताए
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्वन्धि सर्वोच्च अदालतको कोर्टबाट हुने फैसलालाई कांग्रेसले कुर्ने बताएका छन ।भक्तपुर २ मा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएको र अदालतको आदेशको समेत पालना गर्ने पार्टी भएकाले संसद विघटनका विषयमा पनि
नेपाली बजारमा आज सुनको भाउ ७ सय रुपैयाँले बढेको छ
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ७ सय रुपैयाँले बढेको छ । आईतबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कोरोबार भएको सुन सोमबार तोलाको ९४ हजार ९ सय रुपैयाँ पुगेको हो । सोमबार ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी प्रतितोला ७ सयले बढेर ९४ हजार चार सय रुपैयाँ निधारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले
अमेरिकी डलर एकको खरिददर कती
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ९८ रहेको जनाएको छ। त्यस्तै, युरो एकको खरिददर १ सय ४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५९ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ५९ रुपैयाँ ८६ पैसा रहेको
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर ले एकल गायनमा विश्व रेकर्ड कायम गरे
काठमाडौं,। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर ले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वोटा गित गाएका थिए । बालाजुस्थित अष्टनारायण
सत्तारुढ दल नेकपाभित्र चुलिएको विवाद मिलाउन नेपाल आएको चिनियाँ टोलीले भेटघाट सुरु
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र चुलिएको विवाद मिलाउन नेपाल आएको चिनियाँ टोलीले भेटघाट सुरु गरेको छ । नेपाल भ्रमणमा रहेको उच्च स्तरीय चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ । टोली साँझमात्रै शितलनिवास पुगेको हो ।चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ