नागरिक पोष्ट News

एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन) का लागि सहकार्य गरेको छ । महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य हो । एमयूएन एक

३५ हजार ८२६ जना कोरोना बीमितको फाईल प्रमाणिकरण

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दावी पेश गर्ने ३५ हजार ८२६ जना कोरोना बीमितको फाईल प्रमाणिकरण गरिएको जनाएको छ । नियमित सूचना सम्प्रेषण गर्दै बीमा समितिले जनाए अनुसार कूल १७ हजार ९४७ जना बीमितले कूल एक अर्ब ७४ करोड ८० लाख ५० हजार रुपैयाँ दावी भुक्तानी बुझेका छन् । समितिका अनुसार २८९३ वटा फाईल प्रक्रियामा

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् ।सीता लामो समय देखिनै अस्वस्थ थिईन मगलबार राती बाट अलि धेरै नै गाह्रो हुन थालेपछि उनलाई बुधबार अस्पताल भर्ना

उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन

काठमाडौँ — उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ । ६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार  यादवलाई मंगलबार बिहान छाती दुखेपछि

सरकारसँग ४ बुँदे सहमति भएपछि उखु किसानको आन्दोलन स्थगित, २१ दिनभित्र भुक्तानी पाउने

काठमाडौँ,  । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच आज मन्त्रालयमा भएको बार्तामा चार बुँदे समझदारी भएको छ । एक्काइस दिनभित्र सबै

नेपालमा थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ। आज ७ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ६ हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६५ जना क्वारेन्टिनमा

नेपाल कम्युनिष्ट पार्टीको देशव्यापी विरोध प्रदर्शन (भिडियो सहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।  प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी भएका

सुनको मूल्य तोलामा आज के भयो

१४ पुस, काठमाडौं । स्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार पुनः ओरालो लागेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला

मङ्सिर मसान्तसम्म देशभरका ५१२ स्थानीय निकायमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट जडान

काठमाडौं,। मङ्सिर मसान्तसम्म देशभरका ५१२ स्थानीय निकायमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट जडान भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने काम अभियान अन्तर्गत गत महिनासम्ममा करिब ७३ प्रतिशत जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव

कुल पोष्ट : 8183