सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति
काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदे सहमति भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित चार सदस्यीय सरकारी वार्ता टोली
एनआरएनएको सचिव पदमा राजेन्द्र पुडासैनीद्वारा उम्मेदवारी
काठमाडौं । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा काठमाडौंको माहोल तातिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि सचिव पदमा राजेन्द्र पुडासैनीद्वारा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारकालागि
गोर्खाली रग्वी क्लबलाई साउथन सुवुर्व रग्वी युनियन क्लको सहयोग
काठमाण्डौ । साउथन सुवुर्व रग्वी युनियन क्लब अष्टे«लियाले गोर्खाली रग्वी क्लबलाई आज एक कार्यक्रम अनुसार काठमाण्डौको टोखा स्थित भुतखेल ग्राउण्डमा रग्वी जर्र्सी सहित खेल सामाग्रीहरु वितरण गरेको छ । अष्ट्रलियन रग्वीका पुर्व राष्ट्रिय रखेलाडी साथै साउथन सुवुर्व रग्वी युनियनका सदस्य समेत रहेका जेपि स्टार्क
यूनिक सेवा गार्मेन्टले दियो बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई ३ महिने सीप मूलक तालिम
शर्मिला विश्वकर्मा, काठमाडौँ । मानिसको जीवन यापनको मुख्य आधार भनेको नै रोजगार हो । तर अन्य नागरिकहरूको तुलनामा भने अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता भएकै कारण रोजगारीबाट वञ्चित हुन परेका धेरै उदाहरणहरू पाइन्छन् । तर अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता नभएका व्यक्तिहरूलाई
एनआरएनए उपाध्यक्षका प्रत्यासी गणेश केसीलाई नेपालमा भव्य स्वागत
काठमाडौं । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा काठमाडौंको माहोल तातिएको छ । एनआरएनएको अधिवेशन आउन अब मात्रै केही दिन बाँकी रहँदा उपाध्यक्षका उम्मेदवार मध्येका एक गणेश केसी दुई साताको देशको दौडाहामा आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा
साइवर सुरक्षा चेतनामुलक कार्यक्रम नेपाल राष्ट्रिय माद्ययमिक विद्यालयका कक्षा १२ का विद्याथहिरुलाई प्रदान, साथै बिद्याार्थीहरुलाई सीम कार्ड निःशुल्क बितरण
काठमाण्डौँ । नेपाल टेलिकमको सहकार्यमा डीजिटल आईसिटी मिडिया प्रा लीले एक दिने साइवर सुरक्षा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल राष्ट्रिय माद्ययमिक विद्यालय नेपालटारमा मिति २०८० साल असोज २६ गते शुक्रबार भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका सञ्चालक सदस्य गोकर्ण सिटौलाको प्रमुख
चीनको राजधानी बेइजिङमा आयोजित अन्तरराष्ट्रिय गोष्ठीमा नेपालीको सहभागिता
असोज । चाइना एडको आयोजना तथा जायोताङ युनिभर्सिटिको सहयोगमा चीनको राजधानी शहर बेइजिङमा विभिन्न तालीम तथा गोष्ठी आयोजना भइरहेको छ । बिकाससिल तथा बिकासोन्मुख विभिन्न मुलुकका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालबाट चार जना सहभागी छन् । चीनले मेट्रो तथा मोनोरेल, स्मार्ट सिटी लगायत पूर्वाधार
गठबन्धन नेताहरुको प्राइभेट क्लबजस्तो भयो : महामन्त्री थापा
गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लबजस्तो भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४र५ जना नेताहरूको क्लबजस्तो भएको टिप्पणी गरे । ‘गठबन्धन पनि विस्तारै ४र५ जना नेताहरूको
नेकपा पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत धादिङ जिल्लामा मनायो सी स्मृति दिवस
धादिङ । नेकपा पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत धादिङ जिल्लाले सी स्मृति दिवस योगदानको स्मरण कार्यक्रम भब्यका साथ सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेकपाले देशभर पहिलो सी स्मृति दिवस
गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश
जेरुसलेम । इजरायली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजरायलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो । उक्त आदेशले