नागरिक पोष्ट News

लोकसेवा आयोगले भर्खरै भवन कायम सम्वन्धी सूचना प्रकाशन गरेको छ

काठमाडौं । लोकसेवा आयोगले भर्खरै भवन कायम सम्वन्धी एक सूचना प्रकाशन गरेको छ । आयोगले द्धितिय चरणको लिखित परीक्षाका लागि भवन कायम गरेको हो । लोक सेवा आयोग, पोखरा कार्यालय,पोखराको वि.नं.१२८५२-१२८५८/०७६-०७७(खुला/समावेशी) एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी नायब सुब्बा वा सो सरह पदका लागि

शुक्रबारदेखि हिउँदे अधिवेशन सुरु राष्ट्रियसभाका सांसदहरुको बिहीबार कोरोना परिक्षण गरिंदै

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुको बिहीबार (आज) कोरोना परिक्षण गरिंदैछ ।शुक्रबारदेखि हिउँदे अधिवेशन सुरु हुने भएकोले बिहीबार सबै सांसदहरुको परिक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो ।यसैगरी अधिवेशनको लागि स्वास्थ्य सावधानीका मपादण्ड लगायत अन्य सबै तयारी पूरा

आजको मौसम कस्तो हेर्नुहोस्

काठमाडौं । पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली रही बिहीबार देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम आंशिक रुपमा बदली हुने भएको हो । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी

नेकपाको ओली पक्षले काठमाडौंको प्रज्ञा भवनमा आगामी शनिबार बृहत कार्यकर्ता भेला गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केपी शर्मा ओली पक्षले काठमाडौंमा आगामी शनिबार बृहत कार्यकर्ता भेला गर्ने भएको छ । भेला काठमाडौंको प्रज्ञा भवनमा तय गरिएको छ ।भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेताहरु ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन

काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ

पुस १६, काठमाण्डौ । काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारा, आयल स्टोर अगाडि टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । मृत्यु हुनेमा धादिङ गल्छी घर भई थापाथली बस्ने

४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैछ

काठमाडौं । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आइएको छ ।यसै सन्दर्भमा कांग्रेसले

म मर्छु तर उहाँहरुका सपना पूरा हुन दिन्न : ओली

 काठमाण्डौं । पार्टी विभाजनको एक साता भन्दा लामो समय पछि नेकपा भित्र प्रचण्ड र माधव समुहको बहुमत रहेको प्रधानमन्त्री केपी ओलीले स्वीकार गरेका छन् । निर्वाचन आयोगमा आफूहरु बहुमतमा रहेको भन्दै चुनाव चिन्ह र आधीकारीक पार्टीको दाबी गरीरहेका बेला ओलीले यो स्वीकार गरेका हुन् ।सुदुरपश्चिम प्रदेश स्तरीय

नेपाली बजारमा अहिले आलु प्याजको मूल्य सस्तो भएको छ, सस्तो हुनुको कारण भने यस्तो छ

१५ पुस, काठमाडौं । भारतीय बजारमा आलु, प्याज उत्पादन बृद्धि भएसँगै हाल स्थानीय बजारमा आलुप्याजको भाउ सस्तिएको छ। नयाँ आलु र प्याज प्रशस्त उत्पादन भएको समयमा भारतले अन्य वस्तु रोकेर पनि आालु प्याज सहित अन्य तरकारी सहज रुपमा भन्सार पास गरेर पठाइरहेको छ । नेपालमा इन्धनको अभावले तरकारीको खपत घटेको समयमा

काठमाडौं उपत्यकामा थप ३ सय १२ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौँमा २ सय २५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज नेपालभर २ सय १७ जना संक्रमितको आईसियुमा र ३७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुग्यो

काठमाडौं । थप ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ। आज ६ सय जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल नेपालभर ६ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा रहेका

कुल पोष्ट : 8183