प्रधानमन्त्री ज्यू भ्रष्ट्राचारीलाई जेलको कोठरीमा सडाउने आँट गर्नुस् जनताको मनमा सँधै बस्नुहुन्छ - निरुदेवी पाल
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा नेतृ निरुदेवी पालले प्रधानमन्त्रीलाई भ्रष्ट्राचारीलाई जेलको कोठरीमा सडाउने आँट गर्नुस् जनताको मनमा सँधै बस्नुहुन्छ भन्दै केही सुझाव दिनुभएको छ । उहाँले संघीयता खारेज गर्न समेत प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । बिहीबार फेसबुकमा स्टाटस लेख्दै
कसैको उक्साहटमा लागेर हामी बोल्दैनौं - शेरबहादुर देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैको उक्साहटमा सर्वोच्च अदालतमा विचाराधीन विषयमा बोल्न नहुने बताएका छन्। संसद विघटन विरुद्ध नेकपाको प्रचण्ड नेपाल समुहले गरेको आन्दोलनका बारेमा उनले यस्तो धारणा राखेका हुन् । आज काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले राष्ट्रिय मेलमिलाप दिवसको अवसर
नेप्से २५ दशमलव २१ अंकले बढेर २०८७ दशमलव २७ को विन्दुमा कायम भएको छ
काठमाडौं । नेप्से २५ दशमलव २१ अंकले बढेर २०८७ दशमलव २७ को विन्दुमा कायम भएको छ। निर्जिवन बीमाको क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड १४ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालय
पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु
कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको थियो । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही
तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री
काठमाडौं । तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै रु २२ लाख आम्दानी गर्नुभएको छ । स्थानीय भीम रानाले यस वर्ष सुन्तला
राईलाई हटाएर आचार्यलाई दलको नेता चयन
काठमाडौं । संसद विघटनपछि जारी राजनीतिक तनावकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एक पक्षले अर्कोलाई कारबाही गर्दै आएका छन् । यो बीचमा प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री समेत रहेका शेरधन राईलाई हटाएको छ ।मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव
कृषकलाई भुक्तानी नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ
काठमाडौं, १६ पुस । कृषकलाई भुक्तानी नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले बिहीबार बिहान अग्रवाललाई पर्साबाट पक्राउ गरेको हो । उखु किसानलाई उद्योगले दिनुपर्ने बक्यौता रकम नदिएको आरोपमा अग्रवाललाई पक्राउ
आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योग क्षेत्रको लगानी प्रतिबद्धता १६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँले घटेको छ ।
काठमाडौं, १६ पुस । मुलुकको समग्र उद्योग क्षेत्रमा आउने लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योग क्षेत्रको लगानी प्रतिबद्धता १६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँले घटेको छ । चालू आवको मंसिर मसान्तसमममा स्वदेशी एवं विदेशी
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का
काठमाडौं, १६ पुस । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । पुस १६ गते (आज)बाट डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडसँग प्राप्तिको प्रक्रिया नटुङ्गिएसम्म नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का गरिएको हो । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज बिहीबार सुनको मूल्यमा सामान्य घटेको छ । आज बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रूपैयाँले नै